३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तस्बिरमा राप्रपाकाे 'मेची–महाकाली स्वाभिमान यात्रा' समापन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा मेची–महाकाली स्वाभिमान यात्राको शुक्रबार समापन गरेको छ । बिहान ललितपुरबाट स्वाभिमान यात्रा सुरु गरी भक्तपुर पुगेको थियो । भक्तपुरबाट काठमाडौं फर्किएर विभिन्न स्थान हुँदै डिल्लीबजारबाट कलशयात्रासहित भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । ताप्लेजुङबाट सुरु भएको १५ दिने यात्रा विभिन्न जिल्ला हुँदै काठमाडौं आइपुगेपछि प्रदर्शनसहित समापन गरिएको हो ।


प्रकाशित : चैत्र १, २०७५ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्