कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पोखरामा होली हंगामा [फोटोहरु]

लालप्रसाद शर्मा

पोखरा — एकापसमा रंग दलेर खुशीयाली साटासाट गरी पोखरामा पनि रंगैरंगको होली पर्व बुधवार धुमधमकासाथ मनाइयो । खुशीयाली साट्नेमा विदेशी पर्यटक पनि उल्लेख्य रहे । यसअवसरमा रेडियो कान्तिपुरले होली हंगामा कार्यक्रमको आयोजना गरी दर्शकहरुलाई थप मनोरञ्जन दिएको थियो ।

प्रकाशित : चैत्र ६, २०७५ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्