एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सुधारको काम सुरु (तस्बिरहरु)

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग 'रिह्याब्लिटेसन' (सुधार)को कामको बुधबार एक कार्यक्रमबीच पर्यटन राज्यमन्त्री धनबहादुर बूढाले पुजा गरेर सुरुआत गरेका छन् । धावनमार्ग सुधार गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी एभीआईसीले पाएको छ । धावनमार्ग सुधार गर्नका लागि विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिने छ ।

प्रकाशित : चैत्र २०, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्