कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — हिन्दू राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी र आन्दोलनकारीबीच पुतलीसडकको पद्मोदय मोड अगाडि केही बेर झडप समेत भएको थियो । प्रदर्शनमा राप्रपाका अध्यक्ष कमल थापा, दीपक बोहरा, बुद्धिमान तामाङ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : चैत्र २५, २०७५ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्