२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

मिस नेपाल बनिन् अनुष्का

तस्बिर : इलिट जोशी

काठमाडौँ — मिस नेपाल वर्ल्ड २०१९ काे उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा २४ सहभागीलाई उछिन्दै अनुष्काले मिस नेपाल वर्ल्डकाे उपाधि जितेकी हुन् । यस्तै मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपति र मिस नेपाल सुप्रनेसनल राेज लामा भएका छन् ।

प्रकाशित : वैशाख २७, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्