१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फोटोमा हेरौं सत्यमोहन जोशीको जन्मशतवार्षिकी

तस्बिर : अंगद ढकाल

ललितपुर — संस्कृतिविद् सत्यमोहन जोशीको जन्मशतवार्षिकी धुमधामका साथ मनाइयो । सोमबार ललितपुर महानगरपालिकाले जोशीको सम्मानमा १५१ जनाको मूल समारोह समिति गठन गरेको छ । ज्यापू समाजका ४० र बौद्ध विहारका १८ जनासहितको टोलीले बाजागाजासहित आज महानगर परिक्रमा गरे ।


प्रकाशित : वैशाख ३०, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्