कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौंका दुई स्थानमा भएको विस्फोटपछिका तस्बिरहरु

तस्बिर : कविन अधिकारी, तस्बिर : केशव थापा

काठमाडौँ — काठमाडौंमा आइतबार अपरान्ह बम विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर बम विस्फोटन हुँदा सुकेधारामा २ र अनामनगरमा १ गरी ३ जनाको मृत्यु भएको हो । घटनास्थलमा नेपाली सेना, प्रहरी, स्थानीयको भीड लागेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । विस्फोटनपछिका तस्बिरहरु ।


प्रकाशित : जेष्ठ १२, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्