१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ललितपुरकाे टुटेपानीमा शंकास्पद वस्तु, यसरी पारियाे निष्क्रिय

तस्बिर : इलिट जोशी

काठमाडौँ — ललितपुरकाे टुटेपानीकाे फेला परेकाे शंकास्पद वस्तु सेनाले निष्क्रय पारेकाे छ । साेमबार बिहान भेटिएकाे उक्त वस्तु ९:५२ मा निष्क्रय पारेकाे हाे । शंकास्पद वस्तु भेटिए पछि उक्त क्षेत्रमा आवागमन राेकिएकाे थियाे ।


प्रकाशित : जेष्ठ १३, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्