कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बम डिस्पोजलपछिको हाँसो... [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — आइतबार बेलुका काठमाडौंको दुई स्थानमा बम बिस्फोट हुँदा ४ जनाको ज्यान गयो । त्यसैका कारण पनि सोमबार नेत्रविक्रम चन्द नेतृत्वले आव्हान गरेको नेपाल बन्दका दिन जनमानसमा केही त्रास थियो । त्यसमा पनि राजधानीका केही स्थान लगायत देश भर नै विभिन्न प्रकारका बमहरु राखिए । ती मध्ये धेरैलाई नेपाली सेनाको बम डिस्पोजल युनिटले निष्क्रिय पार्‍‍यो । ललितपुरको सातदोबाटोस्थित टुटेपानी भन्ने स्थानमा राखिएको प्रेसर कुकर बम पनि सेनाले डिस्पोज गरेको थियो । त्यहाँ बम डिस्पोजल गर्दा देखिएका केही रोचक तस्बिर यहाँ समेटिएको छ :

प्रकाशित : जेष्ठ १४, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्