२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

हावाले रुख ढालेपछि थापाथली चोकमा केहीबेर सडक अवरुद्ध, दुई कारमा क्षति [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ, संजोग मानन्धर

काठमाडौँ — थापाथलीको चोकमा बुधबार साँझ हावाले रुख ढलाएको छ । पानीसहित आएको हावाहुरीबाट कुमारी मन्दिर नजिकको रुख सडकतर्फ ढलेको हो । रुखले दुई वटा कारमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । सडकको छेउमा रुख ढलेपछि केहीबेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्