कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

काठमाडौंको इद उल-फित्र [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — इस्लाम धर्मावलम्बीहरूले बुधबार बिहानदेखि ‘इद उल-फित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि बुधबार बिहानदेखि इद उल-फित्र पर्व मनाउन लागिएको हो । सोही अवसरका काठमाडौंको रत्नपार्कस्थित जामे मस्जिद र घण्टाघरस्थित काश्मिरी मस्जिदमा देखिएका केही तस्बिरहरु :


प्रकाशित : जेष्ठ २२, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्