कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गलबन्दी र पछ्यौरी 'च्यात्ने' यी जोडी

तस्बिर : हेमन्त श्रेष्ठ, विमल खतिवडा

काठमाडौँ — लोकदोहोरी गायक प्रकाश सपुत र गायिका शान्तीश्री परियारको स्वर रहेको 'गलबन्दी च्यातियो...' गीत अहिले दशर्क/श्रोतामाझ लोकप्रिय बनेको छ । युट्युव भ्युअर्स करोड नाघेको छ । टिकटकमा पनि यही गीत हिट छ । ‘गलबन्दी च्यातियो...’ जब जेठ ११ मा रिलिज भयो । तब सामाजिक सञ्जालहरुमा भाइरल बन्न पुग्यो । तस्बिरमा हेरौं यी दुई जोडी ।

टिकटकमा गलबन्दी बेरेर भिडियो क्लिप्स बनाउंदै अपलोड गर्नेको जमात ठूलो छ । गीत मात्र होइन, गायकद्वय दर्शकस्रोतामाझ भाइरल बने । जोडीलाई अहिले स्टेज कार्यक्रममा उपस्थिती जनाउन र सञ्चार माध्यममा अन्तवार्ता दिन भ्याइनभ्याइ छ ।


प्रकाशित : जेष्ठ ३१, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्