२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानकाे शुभारम्भ

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सरकारले शनिबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको काेटेश्वरमा वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका छन् ।

प्रकाशित : असार १४, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्