कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रनवेमा चिप्लिएपछि यति एयरलाइन्सको जहाज घाँसे मैदानमा [फोटो फिचर]

देवेन्द्र भट्टराई

काठमाडौँ — त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा 'डेल्टा' नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो । तस्बिरमा हेरौं चिप्लिएपछि यति एयरलाइन्सको अवस्था :

प्रकाशित : असार २७, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्