कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

वर्षाले जनजीवन प्रभावित (फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ भने विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन्।

काठमाडौंबाट बाहिरिएका र भित्रने सवारीसाधन जाममा फसेका छन्। यात्रुहरु विचल्लीमा परेका छन् । पानीले कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाढी गएको छ । तराईका जिल्लाहरु डुबानमा परेका छन् । बाढीपहिरोले अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ भने ७ जना बेपत्ता भएका छन् ।


प्रकाशित : असार २७, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्