१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पचली भैरव गुठीमा बनेका अवैध संरचना भत्काइए

तस्बिर : इलिट जोशी

काठमाडौँ — राजधानीको टेकुस्थित पचली भैरव गुठीको जग्गामा रहेको ऐतिहासिक पोखरी अतिक्रमण गरि बनाएका संरचना शनिबार भत्काइएकाे छ । महानगरकै मिलेमतोमा बिना नक्सापास अनाधिकृत रुपमा निर्माण हुँदै गरेका संरचना गुठियार, सम्पदाप्रेमी र स्थानीय मिलेर भत्काएका हुन्।

प्रकाशित : श्रावण ४, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्