१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

यसरी डुब्यो सप्तरीको तिलाठी गाउँ [तस्बिरहरु]

अवधेशकुमार झा

राजविराज — सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छन् ।स्थानीय प्रशासनका अनुसार २ हजार ५ सय परिवार डुबान परेका छन् । गाउँपालिकाकाो करिब ६५ प्रतिशत भूभाग डुबानमा परेको छ ।


प्रकाशित : श्रावण ८, २०७६ १८:००
प्रतिक्रिया
पठाउनुहोस्