२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वडाध्यक्षको निधन

कान्तिपुर संवाददाता

संखुवासभा — खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको आइतबार निधन भएको छ । 

६५ वर्षीय ढुंगाना मुटु र उच्च रक्तचापका बिरामी थिए । बिहान एक्कासी ढलेपछि उनलाई जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ढुंगाना एमालेबाट बिजयी भएका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?