२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
प्रदेश १

Pradesh-1

छोरो मार्न खोज्ने आमा पक्राउ 

जिल्ला प्रहरी कार्यालय मोरङले छोरालाई मार्न खोजेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । विराटनगर ३ की ३२ बर्षीया सरला पौडेल प्रहरीले छोराको ज्यान मार्ने उद्योगमा पक्राउ गरेको हो ।

छोरो मार्न खोज्ने आमा पक्राउ 

ट्रयाक्टर दुर्घटनामा मृतककाे संख्या ३ पुग्याे

सिद्धिचरण लोकर्माग अन्तर्गत कटारी घुर्मी खण्डको गहुबारीमा बुधबार बिहान तेल बोकेको ट्रयाक्टर दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

ट्रयाक्टर दुर्घटनामा मृतककाे संख्या ३ पुग्याे

धमाधम बन्दै जलविद्युत् आयोजना

पर्याप्त जलस्रोत भएको प्रदेश १ का जिल्लाबाट केही महिनाभित्र ४५ मेगावाटभन्दा बढी विद्युत् थपिने भएको छ । विभिन्न नदी–खोलाको पानी उपयोग गरी केही आयोजना सम्पन्न भइसकेका छन् । केही धमाधम निर्माण भइरहेका छन् ।

धमाधम बन्दै जलविद्युत् आयोजना

१० देशका कलाकर्मी एक ठाउँ

कोही सडकमा मागिरहेका त कोही गीत संगीत अनि अनौठा हाउभाउमा जमिरहेका थिए । बटुवाहरू उनीहरूको क्रियाकलाप अनौठो मानेर नियालिरहेका देखिन्थे । धनकुटा बजारका विभिन्न स्थानमा तीनद दिनदेखि यो दृश्य देखिँदै आएको छ ।

१० देशका कलाकर्मी एक ठाउँ

३ अर्ब ८० करोड लागतमा व्यापारिक मल

सपिङ मलतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएकाले औद्योगिक नगरीमा ठूला व्यापारिक मल खुल्ने क्रम सुरु भएको छ । नयाँ वर्ष वैशाखबाट ३ अर्ब ८० करोडको लागतमा चारवटा ठूला व्यापारिक मल एकसाथ सञ्चालनमा आउने भएका छन् ।

३ अर्ब ८० करोड लागतमा व्यापारिक मल

मुुआब्जा विवादमा अल्झियो रेलमार्ग निर्माण

भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म रेलमार्गको निर्माण मुआब्जा विवादमा अल्झेको छ । सरकारले अधिग्रहण गरेको १ सय १९ बिघा जग्गाको मुआब्जा विवादले रेलमार्गको निर्माण प्रक्रिया अघि बढन सकेको छैन ।

मुुआब्जा विवादमा अल्झियो रेलमार्ग निर्माण

नगरमै छैन सार्वजनिक शौचालय

झापालाई खुला दिसामुक्त वनाउने अभियान चलिरहेको छ । तर मुख्य नगरमध्येको विर्तामोडमा एउटै सार्वजनिक शौचालय छैन । विर्तामोड इलाम, पाँचथर र ताप्लेजुङको पनि व्यापारिक केन्द्र हो ।

नगरमै छैन सार्वजनिक शौचालय
चैत्र १३, २०७४

पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

जिल्लामा आयोजित यो वर्षकै एक मात्र ढाप पोखरी महोत्सवमा पुग्नेहरूको एउटै भनाइ थियो, सडक सहज हुनुपर्‍यो । सदरमुकामबाट २२ किलोमिटर टाढा रहेको यो क्षेत्रमा पुग्न मेचीराजमार्गको ३ किलोमिटर बाहेक बाँकी कच्ची सडक पार गर्नुपर्छ ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव

खाली बोतल व्यवस्थापन चुनौती

सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा बियर लगायतका सिसाजन्य खाली बोतलको व्यवस्थापन प्रमुख चुनौती बनेको छ । ‘ग्रिन एन्ड क्लिन नगरपालिका’ बनाउने उद्देश्य भए पनि फोहोरमैलासँगै जथाभावी फालिएका बोतलले नगरक्षेत्र कुरुप बनेको छ ।

खाली बोतल व्यवस्थापन चुनौती

गुराँसको बगैंचा बनाइने

राष्ट्रिय फूल लालीगुराँसका प्रजाति समेटेर गुराँस बगैंचा बनाइने भएको छ । गुराँसको राजधानी मानिने पूर्वी नेपालका संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रलाई समेटेर मादी नगरपालिकाले बगैंचा निर्माण सुरु गर्ने भएको हो ।

गुराँसको बगैंचा बनाइने

नौ फिटको खाडलमा नौ दिन, नौ रात तपस्या

झापाको शिवसताक्षी नगरपालिका १० की विदुषी बृन्दा बराल निरौलाले नौ दिन, नौ रातसम्म भू–तपस्या गरेकी छन् । उनले नौ फिट गहिरो खाल्डोमा निराहार बसी सोमबार तपस्या पूरा गरेकी हुन् ।

नौ फिटको खाडलमा नौ दिन, नौ रात तपस्या

इटहरीे पृतनाको पोखरीमा दुई सैनिक मृत भेटिए

सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत दुई सैनिकको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३० बर्षीय मदन बिक र दोलखबहादुर चन्द रहेका छन् ।

इटहरीे पृतनाको पोखरीमा दुई सैनिक मृत भेटिए