प्रदेश १

Pradesh-1

आगलागीबाट १६ घर नष्ट

सुनसरीको सीमावर्ती कोसी गाउँपालिका-६ श्रीपुरजब्दीमा आइतबार भीषण आगलागी भएको छ । श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट १६ घर नष्ट

हराभरा बन्दै बगर

पछिल्लो समय चौडण्डीगढी नगरपालिका ५, सिवाइका किसानले बगर खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । ७ वर्षयता तरकारी खेती गर्दै आएका उनीहरूले अहिले बगर पनि खेती सुरु गरेका हुन् ।

हराभरा बन्दै बगर

३ करोडमा कृषिउपज भण्डार बन्दै

सदरमुकाम धनकुटा नगरपालिका १ हिलेको टिमुरेमा ३ करोड २५ लाखको लागतमा अलैंची लगायत कृषिजन्य वस्तु भण्डारण गर्ने उच्च क्षमताको स्तरीय वेयर हाउस निर्माण थालिएको छ ।

३ करोडमा कृषिउपज भण्डार बन्दै
चैत्र १७, २०७४

पोलिटेक्निकलाई नमुना बनाउने प्रयास

इलाम नगरपालिका १ साखेजुङमा रहेको रत्न कुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटलाई नमुना प्राविधिक शिक्षालयका रूपमा विकास गर्न सरोकारवालाले पहल थालेका छन् ।

पोलिटेक्निकलाई नमुना बनाउने प्रयास

‘सरकार सहमतिमा अघि बढ्नुपर्छ’

मोरङ ३ ‘क’ बाट निर्वाचित सूयर्माराज राई नेपाली विषयमा स्नातकोत्तर हुन् । अढाई वर्षसम्म शिक्षण पेसामा संलग्न भएका ३९ वर्षीया राईले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।

‘सरकार सहमतिमा अघि बढ्नुपर्छ’

लगानी डुबाउँदै चिया किसान

चिया किसानले घाटामा हरियो चियापत्ती बिक्री गर्नुपरेको गुनासो गरेका छन् । जिल्लामै चिया प्रशोधन कारखाना नहुँदा प्रतिकेजी ११ रुपैयाँ नोक्सानमा बिक्री गर्नुपरेको उनीहरूको भनाइ छ ।

लगानी डुबाउँदै चिया किसान

हवाई सेवा अब प्रदेशभर

विराटनगर विमानस्थलबाट प्रदेश १ का सबै विमानस्थलमा हवाई सेवा सुरु हुने भएको छ । प्रदेश सरकारले निजी विमान कम्पनीहरूसँग समन्वय गरी सेवा सुरु गर्ने जनाएको छ ।

हवाई सेवा अब प्रदेशभर

बालिका बलात्कारका दोषी १० वर्षपछि पक्राउ

बालिका बलात्कार गरी फरार रहेका म्याङलुङ्ग नगरपालिका-१ का २९ वर्षीय गोपाल भण्डारी दस वर्षपछि पक्राउ परेका छन् । भण्डारीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मोरङको विराटनगरबाट पक्राउ गरेको हो । 

बालिका बलात्कारका दोषी १० वर्षपछि पक्राउ