२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
प्रदेश १

Pradesh-1

हतियारसहित ७ भारतीय पक्राउ

हतियार र लागूऔषधिसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकलमा सवार ६ जना र अर्का एकजनालाई मंगलबार पक्राउ गरिएको हो ।

हतियारसहित ७ भारतीय पक्राउ

महिना दिनमा २ विधेयक पास

प्रदेशसभाको पहिलो बैठक बसेको महिना दिन पुग्न लाग्दा २ वटा विधेयक पास भएका छन् । मंगलबारको बैठकले प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

महिना दिनमा २ विधेयक पास

मुटुका बिरामी बढ्दो क्रममा

जिल्लामा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । इलाम अस्पतालमा सम्पन्न मुटु रोग शिविरमा परीक्षण गराएकामध्ये १ सय २० जना बिरामी जटिल अवस्थामा रहेको पाइएको हो ।

मुटुका बिरामी बढ्दो क्रममा

सरकारी जग्गा अतिक्रमण

त्रियुगा नगरपालिका १३ स्थित सरकारी स्वामित्वको विमानस्थलको १७ बिघा जग्गा अतिक्रमण भएको छ । २०३१ सालतिर विमानस्थल निर्माण गर्ने भनेर हवाई फिल्ड नामकरण गरिएको थियो ।

सरकारी जग्गा अतिक्रमण

सडक बनाउन उपभोक्ताको ९ करोड

आफ्नो घर अगाडिको बाटो निर्माण गर्न दमक नगरपालिकाका स्थानीयले चालु वर्षमा करिब ९ करोड रुपैयाँ संकलन गरेका छन् । उपभोक्ताले नगरपालिकासँग लागत सहभागितामा ड्रेनसहितको फराकिलो बाटो निर्माण गर्न रकम संकलन गरेका हुन् ।

सडक बनाउन उपभोक्ताको ९ करोड

केन्द्र विवाद कतै चर्कंदै, कतै सुल्झँदै

बराहापोखरी गाउँपालिकाको कार्यालयबारे चर्किएको विवाद अझै मत्थर हुन सकेको छैन । उक्त पालिकाको वडा ३ साउनेचौरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालय वडा ४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा सार्न खोजिएको भन्दै चर्किएको विवाद मत्थर नभएको हो ।

केन्द्र विवाद कतै चर्कंदै, कतै सुल्झँदै
वैशाख ११, २०७५

केन्द्र विवाद : कतै चर्कँदै, कतै सुल्झँदै

बराहापोखरी गाउँपालिकाको कार्यालयबारे चर्किएको विवाद अझै मत्थर हुन सकेको छैन । उक्त पालिकाको वडा ३ साउनेचौरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालय वडा ४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा सार्न खोजिएको भन्दै चर्किएको विवाद मत्थर नभएको हो ।

केन्द्र विवाद : कतै चर्कँदै, कतै सुल्झँदै

धमाधम पुल बन्दै

दमक औद्योगिक क्षेत्रमा आवश्यक पर्ने पुल निर्माण सुरु भएको छ । औद्योगिक क्षेत्रका लागि प्रस्तावित दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका जोड्ने गरी पुल निर्माण थालिएको हो ।

धमाधम पुल बन्दै

नयाँ पुस्तालाई वित्तीय व्यवस्थापन शिक्षा

सिनाम माध्यमिक विद्यालयको १० कक्षामा अध्ययनरत निशा भट्टराईको चाहना डाक्टर बन्ने छ । एसईई परीक्षामा ए प्लस ल्याउने लक्ष्य राखेकी उनलाई कसैले भविष्यमा के बन्ने भनेर जिज्ञासा राखे निर्धक्क त्यही सुनाउँछिन् ।

नयाँ पुस्तालाई वित्तीय व्यवस्थापन शिक्षा

अशक्तलाई घर

शारीरिक रूपले अशक्त पुण्य प्याकुरेलले नयाँ घर पाएका छन् । सञ्चारकर्मी र यातायात मजुदरले सामाजिक सञ्जाल प्रयोग गरेरर धरान– १५ महादेवचोक नजिक उनलाई घर बनाइदिएका हुन् ।

अशक्तलाई घर

पर्यटन विकासमा ‘टुरिजम मार्ट’

पूर्व क्षेत्रमा छिमेकी मुलुक भारत, बांगलादेश, भुटानका निजी क्षेत्रसँग मिलेर पर्यटन बजार सिर्जना गर्न प्रदेश १ तहको इस्ट टुरिजम मार्ट मार्फत व्यावसायिक गतिविधि अघि बढाइने भएको छ । पूर्व क्षेत्रका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा पर्यटन बजार सिर्जना गर्न मार्टको सञ्चालन गर्ने भएको हो ।

पर्यटन विकासमा ‘टुरिजम मार्ट’

सहज बन्दै खानेपानी

केराबारी २ जेफाले डाँडास्थित बिहीबारेकी ८० वर्षीया साबित्रा कटुबाल आँगनमै खानेपानी आएपछि दंग छिन् । पानी खान, लुगा धुन, नुहाउन, गाईबस्तुलाई खुवाउन सहज भएको उनले सुनाइन् । यसअघि उनी सम्बेवा खोलाबाट ६ घण्टा बोकेर ल्याएको पानी खाँदै आएकी थिइन् ।

सहज बन्दै खानेपानी

इन्जिनियरिङका दुई विद्यार्थीमाथि छुरा प्रहार 

सुनसरीको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि सोमबार राति छुरा प्रहार भएको छ । 

इन्जिनियरिङका दुई विद्यार्थीमाथि छुरा प्रहार