प्रदेश १

Pradesh-1

भत्किएको ३१ महिनापछि बल्ल बन्यो पुल

भत्किएको ३१ महिनापछि धरान– ८ र १९ जोड्ने धनकुटे रोडको खहरेको पुल बुधबारदेखि सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा स्थानीयलाई सहज भएको छ ।

भत्किएको ३१ महिनापछि बल्ल बन्यो पुल

अब प्रदेशसभा सचिवालय र समन्वय समिति छुट्टाछुट्टै भवनमा 

प्रदेशसभा सचिवालयका लागि जिल्ला समन्वय समिति मोरङले मुख्य प्रशासनिक भवन पुरै दिने भएको छ । चार महिनादेखि प्रदेश संसद सचिवालय र जिल्ला समवन्य समितिको कार्यालय एउटै भवनमा सञ्चालन हुँदै आएका थिए । 

अब प्रदेशसभा सचिवालय र समन्वय समिति छुट्टाछुट्टै भवनमा 

राष्ट्रिय गौरवको वैकल्पिक मार्ग निर्माण तीव्र

वैकल्पिक मार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । अहिलेकै अवस्थामा निर्माण भइरहे लक्ष्यअनुसार नै काम सम्पन्न हुने निश्चित छ ।

राष्ट्रिय गौरवको वैकल्पिक मार्ग निर्माण तीव्र

तामाङ भाषा र लिपि सिकाइयो

नेपाल तामाङ घेदुङ धरान उपमहानगर समितिको आयोजनामा मंगलबार दुईदिने तामाङ भाषा र लिपिको प्रशिक्षण सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा घेदुङले प्रशिक्षण कार्यक्रम गरेको हो ।

तामाङ भाषा र लिपि सिकाइयो

नगर फुसको छानो मुक्त बनाइने

पुस्तौंदेखि फुसको छानोमा बस्दै आएका धनकुटा नगरपालिका ८ पेलेकपाङका कुलध्वज आठपहरिया मंगलबार निकै खुसी भए । हालसम्म फुसको छानोमा सीमित उनी धनकुटा नगरपालिकाले कर्कटपाता वितरण गर्दा यसरी खुसी भएका हुन् ।

नगर फुसको छानो मुक्त बनाइने

तोकियो मुख्यमन्त्री, मन्त्रीका सुविधा

प्रदेशसभा बैठकले एकै दिनमा पाँचवटा विधेयक पारित गरेको छ । सोमबारको बैठकले मुख्यमन्त्री तथा मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभाका सदस्यहरू, जिल्ला सभा, गाउँ, नगर, उपमहानगर र महानगरका निर्वाचित प्रतिनिधिहरूले पाउने पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेका चारवटा विधेयक पारित गरेको हो ।

तोकियो मुख्यमन्त्री, मन्त्रीका सुविधा
वैशाख २५, २०७५

गाउँहरू ‘काकाकुल’

यहाँको आठवटा स्थानीय तहमध्ये अधिकांशको मुख्य समस्या पिउनेपानीको छ । सुनकोसी, चम्पादेवी र मानेभन्ज्याङ गाउँपालिकाको धेरै गाउँहरू पिउनेपानीको समस्याबाट अन्यत्रको तुलनामा चरम संकटमा छन् ।

गाउँहरू ‘काकाकुल’

अग्निपीडित अझै त्रिपालमा

आगलागीबाट घरबारविहीन भएको दुई महिना पुग्न लाग्दा पनि बराहक्षेत्र ११ मधुवनका ३६ परिवार त्रिपालमुनि बस्न बाध्य छन् । विभिन्न दाताहरूले खाद्य, कपडा र भाँडा दिए पनि घर बनाएर बस्न पाएका छैनन् ।

अग्निपीडित अझै त्रिपालमा

चिया मजदुरका समस्यै समस्या

बाल्यकालमै चिया विस्तार आयोजना सोल्मामा काम गर्न थालेकी लालीगुराँस नगरपालिका ९ सन्सारी सोल्माकी विष्णुमाया सुवेदीले अहिलेसम्म सरकारले तोकेको ज्याला पाउन सकेकी छैनन् ।

चिया मजदुरका समस्यै समस्या

‘गाउँ विकासमा स्थानीय सरकार गम्भीर हुनुपर्छ’

धनकुटाको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल सहिदभूमि गाउापालिकाले विकासका दृष्टिले पछि छ । सडक, यातायात, स्वास्थ्य, सञ्चारलगायत विकासका आधारभूत पक्ष नै पूर्ण छैनन् । खोकु छिन्ताङ आाखिसल्ला कृषि, पर्यटन तथा ऐतिहासिक दृष्टिले अग्रणी स्थान भए पनि पूर्वाधार छैन ।

‘गाउँ विकासमा स्थानीय सरकार गम्भीर हुनुपर्छ’

पुल नहुँदा सास्ती

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुर र संखुवासभाका सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । संखुवासभाको हेलुवाबेंसी र भोजपुरको बुम्लिङटारको सिमानाबाट बग्ने अरुणमा पक्की पुल नहुँदा समस्या भएको हो ।

पुल नहुँदा सास्ती