१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८
प्रदेश १

Pradesh-1

टिपर दुर्घटनामा सहचालकको मृत्यु 

सिद्धिचरण लोकर्माग अन्तर्गत उदयपुरको कटारी नगरपालिका – ११ ठाटीमा बिहीबार मध्यान्न टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । 

टिपर दुर्घटनामा सहचालकको मृत्यु 

अलैंची खेती रोज्छन् महिला

महिला र पुरुषका लागी समान पारिश्रमिक हुने भएकाले श्रमिक महिलाको पहिलो रोजाइ अलैंची खेतीमा हुने गरेको छ । कानुनमा समान ज्यालाको व्यवस्था भएपनि सबैतिर लागू भएको छैन ।

अलैंची खेती रोज्छन् महिला

४ नाबालकको बिचल्ली

आमाबाबुको निधनपछि मोरङ ६ रम्याङका ४ बालबालिका बिचल्लीमा परेका छन् । २ वर्षअघि अल्पायुमा नै टिकाबहादुर राईको निधन भयो । बालबालिकाको संरक्षण गर्दै आएकी भीमकुमारी रायको पनि वर्ष दिनअघि निधन भएपछि बालबालिकाको लालनपालनदेखि पढाईसम्म प्रभावित भएको छ ।

४ नाबालकको बिचल्ली

सीप सिक्दै अग्निपीडित महिला

आगलागी भएपछि उजाड बनेको बस्तीको एउटा कुनामा आगोले खाएको टिनको छानोमुनी सुकदेवी चौधरी र सरिता चौधरी बाँसको मुढा बनाउने तरिका सिक्न अचेल व्यस्त छन् । दैनिक चार घण्टा उनीहरूका आैंलाहरू चलिरहन्छन् ।

सीप सिक्दै अग्निपीडित महिला

एकै ठाउँ भेटिए ह्वीलचियर र साइकलयात्री

ह्वीलचियर र साइकलयात्रीको एकै पटक संयोगको भेट भएको छ । दुवैले नेपाललाई चिनाउने उद्देश्य बोकेका उनीहरू फरक फरक यात्राका क्रममा निस्किए पनि धनकुटामा एकै ठाउँ भेट हुने संयोग मिलेको हो ।

एकै ठाउँ भेटिए ह्वीलचियर र साइकलयात्री

ठूलाे परिमाणमा लागूऔषधसहित ३ पक्राउ

सुनसरीको बराह नगरपालिका–१० मा भारतको भीमनगरबाट ल्याइएको ठूलो परिमाणमा लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

ठूलाे परिमाणमा लागूऔषधसहित ३ पक्राउ

करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

मोरङ र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका २ कालीझोडामा करेन्ट लागेर ३२ वर्षीय जयराम चौधरीको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते
जेष्ठ २, २०७५

भारतीय पाठ्यपुस्तक पढाउने विद्यालयमा तालाबन्दी 

भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने झापा दमक नगरपालिका–६ स्थित सूर्योदय बोर्डिङ स्कुलमा युवा संघ नेपालले तालाबन्दी गरेको छ । 

भारतीय पाठ्यपुस्तक पढाउने विद्यालयमा तालाबन्दी 

चारैतिर पुल निर्माण धमाधम

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकालाई आसपासका बजार तथा क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने गरी योजनाहरू अघि बढाइएका छन् । दमकलाई मुख्य बजारका रूपमा विकास गराउनेगरी रतुवा र मावा खोलामा आधा दर्जन पुल निर्माण भइरहेका छन् ।

चारैतिर पुल निर्माण धमाधम

वर्षात्‌मा सडक

वर्षा याम सुरु भइसक्यो । यो वर्ष केही अगाडि नै वर्षात् हुन थालेको हो । होचा सहर तथा गाउँमा मध्यवर्षामाझैं सडक हिलाम्मे भइसक्यो । खाल्डाखुल्डीमा पानी जमेर हिँड्नै मुस्किल हुन थालेको छ ।

वर्षात्‌मा सडक