कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

लागूऔषधसहित चार युवा पक्राउ

सुनसरी — लागूपदार्थ ओसारपसार र बिक्रीवितरण गरेको आरोपमा प्रहरीले आइतबार धरानको तीनकुने चेकपोष्टबाट चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान–१० मुनालचोक बस्ने अल्वर्ट गुरुङ र अनिष तामाङ, धरान–१५ बस्ने नवराज गुरुङ र इटहरी–११ खनार बस्ने अरुण चौधरी छन् । 

लागूऔषधसहित चार युवा पक्राउ

उनीहरुको साथबाट प्रहरीले ६ सय ३० एम्पुल नाइट्रोजेपाम, १ सय ४० एम्पुल नाइट्रोसन र सात बोतल डाइलेक्स बरामद गरेको छ । उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।


प्रकाशित : जेष्ठ ६, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?