कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

इटहरी बस दुर्घटनाः एकको मृत्यु, ३० घाइते

सुनसरी — सुनसरीको इटहरी– १ आपछीस्थित कोशी हाइवेमा  ना ४ ख ४२५८ नम्बरको यात्रुवाहक बस पल्टदा बुधबार एक युवकको घट्नास्थलमै मृत्यु भएको छ । 

इटहरी बस दुर्घटनाः एकको मृत्यु, ३० घाइते

मृतक सिराहा नगरपालिका १९ बस्ने ६५ वर्षीया रामआसीस यादव रहेको प्रहरीले जनाएको छ ।

तीव्रगतिको बस सडकमा पल्टदा ३० जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ९, २०७५ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?