२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
प्रदेश १

Pradesh-1

राजपत्र सुरु

प्रदेश १ को सरकारले ‘प्रदेश राजपत्र’ प्रकाशन गर्न थालेको छ । प्रदेश सरकारबाट निर्णय भइ प्रमाणीकरण भएका सार्वजनिक लिखतहरू सर्वसाधारणको जानकारीका लागि राजपत्र प्रकाशन गर्न थालिएको हो ।

राजपत्र सुरु

१७ बिघा जग्गा अतिक्रमण

विराटनगर जुट मिल्सको १७ विघा जग्गा अतिक्रमण भएको छ । मिल्सभन्दा पूर्वको हडतालीहाटस्थित १२ बिघा र मिल्सको पर्खालभन्दा दक्षिणतर्फको जग्गा अतिक्रमण भएको हो ।

१७ बिघा जग्गा अतिक्रमण

गौरादहका पोखरीहरू मासिँदै

आम्दानीको राम्रो स्रोत बन्न सक्ने गौरादह नगरपालिकामा रहेका पोखरीहरू मासिदै जान थालेका छन् । पर्यटकीय सम्भावना भए पनि पोखरीहरूको स्याहार नहुँदा मासिने अवस्थामा पुगेका हुन् ।

गौरादहका पोखरीहरू मासिँदै

भारतीय पर्यटकलाई ‘चुले निम्तो’

धरानका पर्यटन व्यवसायी बासुदेव वराल भारतका विभिन्न राज्यमा पूर्वको पर्यटकीय गन्तव्य चिनाउँदै हिंडिरहेका छन् । जेठ २४ देखि २६ गतेसम्म धरानमा आयोजना हुने ‘इस्ट टुरिजम मार्ट’ मा आउन भारतीय पर्यटकलाई ‘चुलै निम्तो’ बाँड्दै छन् ।

भारतीय पर्यटकलाई ‘चुले निम्तो’

खोला र वन क्षेत्रमै क्रसर उद्योग

खोला र बन क्षेत्रमा मापदण्डविपरीत क्रसर उद्योगहरू सञ्चालन भएको भेटिएको छ । नियमनका लागि गठित अनुगमन समितिले लेटाङ नगरपालिकामा सञ्चालनमा रहेको ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्स खोला र बन क्षेत्रमा राखिएको भेटेको हो ।

खोला र वन क्षेत्रमै क्रसर उद्योग

‘अरुण बन्ने भएपछि विकासको आशा जागेको छ’

मुलुकको समग्र विकासको प्रतिनिधित्व गर्ने ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभाको मुख्य विकासे योजनाको मेरुदण्ड मानिएको छ ।

‘अरुण बन्ने भएपछि विकासको आशा जागेको छ’

पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति

आइतबार तीन महिने शिशुको उपचारका क्रममा मृत्यु भयो । खाँदबारी नगरपालिका ८ बस्दै आएका चन्द्र तामाङको छोरा राचनको मृत्यु भएको हो । शिशुको मृत्युपछि उनका आफन्तले अस्पतालको लापरबाही भन्दै शव बुझ्न मानेनन् ।

पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति

मापदण्डविपरीत सडक

गौरादह–बैगुन्धुरा–कोरोबारी सडक ठेकेदारले मापदण्डविपरीत निर्माण गरिरहेको पाइएको छ । ठेकेदार कम्पनीले मापदण्डअनुसार सब बेस नै नगरी उक्त सडक निर्माण गरिरहेको पाइएको हो ।

मापदण्डविपरीत सडक
जेष्ठ ९, २०७५

घूससहित शिक्षा प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विहान सुनसरीका जिल्ला शिक्षा समन्वय समितिका प्रमुख खगेन्द्र सुवेदीलाई घूस लिएको आरोपमा पक्राउ गरेको छ । 

घूससहित शिक्षा प्रमुख पक्राउ

कांग्रेसको क्षेत्रीय समिति विघटन

स्थानीय, प्रदेश र केन्द्रीय प्रतिनिधिसभाको चुनावमा नराम्ररी पराजय भोगेको कांग्रेसले पुरानो साख फर्काउन सुनसरीको १ नम्बर क्षेत्रीय समिति बुधबार विघटन गरेको छ । 

कांग्रेसको क्षेत्रीय समिति विघटन

इटहरी बस दुर्घटनाः एकको मृत्यु, ३० घाइते

सुनसरीको इटहरी– १ आपछीस्थित कोशी हाइवेमा  ना ४ ख ४२५८ नम्बरको यात्रुवाहक बस पल्टदा बुधबार एक युवकको घट्नास्थलमै मृत्यु भएको छ । 

इटहरी बस दुर्घटनाः एकको मृत्यु, ३० घाइते

जैविक विविधता जोगाउन संरक्षण सुरु

नेपालमात्र पाइने काँडे भ्याकुरलगायत दर्जनौं प्रजातिका चराहरू र दुर्लभ रेडपान्डासमेत पाइने सन्दकपुर ५ जमुनास्थित हाँगेथाम क्षेत्रको संरक्षण थालिएको छ ।

जैविक विविधता जोगाउन संरक्षण सुरु

बेतना सिमसारमा पर्यटक बढ्दै

बेतना सिमसारमा फुर्सदको समय व्यतीत गर्न आन्तरिक पर्यटक संख्या वृद्धि हुँदै गएको छ । सिमसार घुम्न आउनेको दैनिक भीड लाग्ने गरेको छ । बिदाको दिन सिमसार क्षेत्र भरिभराउ हुन्छ । सिमसारमा घुम्न आएका पोखरा लेखनाथ महानगरपालिका १३ का अशोक क्षेत्रीले यहाँको प्राकृतिक रूपमा राम्रो भएको बताए ।

बेतना सिमसारमा पर्यटक बढ्दै

पेट्रोलियम पदार्थमा कालोबजारी

सरकारले गत बिहीबार मध्य रातिदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन गराए पनि जिल्लाका केही पेट्रोल पम्पमा निर्धारण गरिएभन्दा बढी मूल्यमा बिक्री वितरण भएको पाइएको छ ।

पेट्रोलियम पदार्थमा कालोबजारी

३३ केभी अवरुद्ध भएपछि स्थानीय बिजुली प्रयोग

३३ केभी प्रसारण लाइनमा समस्या आएपछि नेपाल विद्युत् प्राधिकरण खाँदबारीले स्थानीय स्तरमा उत्पादित विद्युत् प्रयोग गरेको छ ।

३३ केभी अवरुद्ध भएपछि स्थानीय बिजुली प्रयोग

पर्खाल पनि बिक्री

मुलुकको जेठो उद्योग विराटनगर जुट मिल्स लिमिटेडको पूर्वतर्फको पर्खाल र पर्खालसँग जोडिएको संरचनासमेत यसअघिका सञ्चालक समितिले बिक्री गरेको पाइएको छ ।

पर्खाल पनि बिक्री