कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी पुरस्कृत

काठमाडौँ — ताप्लेजुङस्थित कान्तिपुर संवाददाता आनन्द गौतमलाई फुङलिङ नगरपालिकाले ५ हजार पुरस्कारसहित सम्मान गरेको छ । प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजनाअनुसार पहिलो वर्ष गौतमलाई पुरस्कृत गरिएको नगरपालिका प्रमुख छत्रपती प्याकुरेलले बताए ।

कान्तिपुरकर्मी पुरस्कृत

पत्रकार महासंघको सिफारिसमा नगरपालिकाले पुरस्कृत गरेको हो । प्याकुरेलले प्रमाणपत्र र प्रमुख जिल्ला अधिकारी मोहन जिसीले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

प्रकाशित : असार २७, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?