१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सामुहिक बलात्कारमा संलग्न चार युवक पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको त्रियुगानगरपालिका–६ सगरमाथा लोकर्मागको चुरे क्षेत्रमा एक युवतीलाई सामुहिक बलात्कार गर्ने ४ युवकलाई सोमबार बिहान रंगेहात पक्राउ गरिएको छ । 

सामुहिक बलात्कारमा संलग्न चार युवक पक्राउ

भारतीय युवतीलाई फकाएर चुरे क्षेत्रमा ल्याई गाडी भित्रै बलात्कार गर्ने ४ युवकलाई रंगेहात पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । पक्राउ परेकामध्ये एक लहानको प्रतिष्ठित व्यापारी समेत रहेको प्रहरीले जनाएको छ ।


उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरी उपरीक्षक भट्टले बताए ।

प्रकाशित : असार ३२, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?