२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
प्रदेश १

Pradesh-1

डुबेर ४ को मृत्यु

प्रदेश १ का विभिन्न जिल्लामा खोलामा डुबेर र बगेर ४ जनाको मृत्यु भएको छ । शनिबार र शुक्रबार भएका घटनामा मृत्यु हुने एक महिलासहित चारजना छन् ।

डुबेर ४ को मृत्यु

तरुण दल सुनसरीका उपसभापति विक प्रहरी नियन्त्रणमा

कुटपिटको मुद्दा मिलाउन खोजेको भन्दै कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका उपसभापति सन्तोष विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विकलाई शनिबार राति धरान ११ स्थित आफ्नै घरबाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ । 

तरुण दल सुनसरीका उपसभापति विक प्रहरी नियन्त्रणमा

औद्योगिक समस्या समाधानमा सरकार गम्भीर : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले औद्योगिक–व्यापारिक क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उद्योगी–व्यवसायीसँगको भेटमा उनले शनिबार सो कुरा बताएका हुन् ।

औद्योगिक समस्या समाधानमा सरकार गम्भीर : प्रधानमन्त्री

स्थानीय तहमा छैनन् कर्मचारी

धरान उपमहानगर वडा १५ को कार्यालयमा बिहीबार ११ बजेर ४५ मिनेटमा खुल्यो । सेवाग्राही १० बजेदेखि नै भेला भइसकेका थिए ।धरानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको वडाको कार्यालय ढिलो खुल्नुमा कर्मचारी अभाव कारण थियो ।

स्थानीय तहमा छैनन् कर्मचारी

सीमामा सूक्ष्म निगरानी

भारतसँगको नाका जोगबनीमा दिनहुँ आउजाउ गर्नेको दोहोरीलत्त हुन्छ । भारतीय बजारमा किनमेल गर्न पारि जानेहरू हुन्छन् । भारतीय क्षेत्रबाट तीर्थ, स्वास्थ्योपचार जस्ता कामका लागि आउने गर्छन् । यो नाकाबाट मात्र दैनिक हजारौंको आउजाउ हुने गरेको छ ।

सीमामा सूक्ष्म निगरानी

४ करोड ५० लाखको नास्पाती निकासी

दुई महिनामा नेपाली नास्पाती करिब ४ करोड ५० लाखको भारतमा निर्यात हुने गरेको छ । उपभोक्ताको तहमा नेपाली नास्पातीको माग बढे पनि निर्यात सम्झौता नभएको कृषिउपज बजार व्यवस्थापन समितिले जनाएको छ ।

४ करोड ५० लाखको नास्पाती निकासी

ध्यान तान्ने गन्तव्य सभापोखरी

खाँदबारीका सन्तोष चापागाईं पहिलो पटक सभापोखरी पुगे । पहिले पुगेर फर्कर्नेहरूले गुणगान गरेको सुनेका चापागाईंले त्यहाँ पुगेपछि अर्कै आनन्द महसुस गरेको बताए ।

ध्यान तान्ने गन्तव्य सभापोखरी

सबै वडामा विद्युतीय लेखा प्रणाली

धरान उपमहानगरले सेवाग्राहीलाई विद्युतीय लेखा प्रणालीबाट सुविधा दिन २० वटै वडामा ‘डार्क कोर फाइबर नेटवर्क’ विस्तार गरेको छ । सबै वडामा नेटवर्क विस्तार भइसकेको प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले बताए ।

सबै वडामा विद्युतीय लेखा प्रणाली
श्रावण १९, २०७५

प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स-रे सेवा

प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरले शनिबारबाट भिडियो एक्स-रे सेवा सुरु गरेको छ । नगर प्रमुख अर्जुन माबोहाङले शनिबार एक कार्यक्रमबीच सेवा शुभारम्भ भएको घोषणा गरे ।

प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स-रे सेवा

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने कार्यालय प्रमुखसहित चार कर्मचारी प्रक्राउ

अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेको आरोपमा यातायात व्यवस्था कार्यालय लाहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । 

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने कार्यालय प्रमुखसहित चार कर्मचारी प्रक्राउ

मजदुरीमा पुरुष बढी

विराटनगर महानगरबाट करिब ५ किलोमिटर पूर्व दक्षिणको सीमावर्ती जहदा गाउँपालिकाका अधिकांश घरमा दिउँसो पुरुष भेटिँदैनन् । महिलाहरू सामान्य इलम गरिरहेका देखिन्छन् ।पुरुष जति बिहान उठ्नेबित्तिकै महानगर र आसपासका बजारतर्फ कामका लागि जान्छन् ।

मजदुरीमा पुरुष बढी

बदलिए छाना, बिक्न छाड्यो खर

फुङलिङ नगरपालिका ८ खोदम्बुका सोमनाथ पौडेल दशक अघिसम्म हिउँदभरि व्यस्त हुन्थे । पुसदेखि ‘खर’ को खेतीमा लाग्ने उनले जेठ अन्तिममा बल्ल फुर्सद पाउँथे । भीर, जंगल र बारीमा हुने खर बटुल्न परिवारका सबै सदस्य लाग्नुपर्थ्याे ।

बदलिए छाना, बिक्न छाड्यो खर

सर्पदंशको बिगबिगी

जेठ १९ गते राति कटारी नगरपालिका ४ उदयपुरमा विषालु सर्पले डसेपछि ५० वर्षीया हजुरआमा टीकामाया बस्नेत र ११ वर्षीया नाति सुमन बस्नेतले सँगै ज्यान गुमाए ।

सर्पदंशको बिगबिगी

सुस्त गतिमा वैकल्पिक मार्ग

धरान–चतरा–हेटाैंडा सडक योजना निर्माणको काम सुस्त भएको छ । सरकारले राष्ट्रिय गौरवको योजनाका रूपमा लिइए पनि सडक निर्माणका लागि आवश्यक ढुंगा, गिटी र बालुवा अभाव लगायत कारणले काम ढिलाइ भएको हो ।

सुस्त गतिमा वैकल्पिक मार्ग

पूर्वाधार सदरमुकाममा, सेवा गाउँमा

पर्याप्त भवन र जनशक्ति भए पनि जिल्ला जनस्वास्थ्य कार्यालय सेवाविहीन बनेको छ । संघीयता कार्यान्वयनसँगै कार्यालयले प्रदान गर्दै आएको सेवा सम्बन्धित गाउँपालिका र नगरपालिकालाई दिइएपछि सदरमुकामस्थित कार्यालय सुनसान बनेको छ ।

पूर्वाधार सदरमुकाममा, सेवा गाउँमा

पर्यटन प्रवर्द्धनका लागि पैदलयात्रा

पूर्वको धार्मिक पर्यटकीय स्थल पाथिभारा पुग्नु धेरैको मनोकांक्षामा पर्छ । तर पूर्वी पहाडी जिल्ला ताप्लेजुङको उच्च क्षेत्रमा पर्ने पाथिभरा पुग्न निकै ठूलो आँट र तामझाम बटुल्नुपर्छ ।

पर्यटन प्रवर्द्धनका लागि पैदलयात्रा