प्रदेश १

Pradesh-1

बिरामीको चाप बढेपछि बीपी प्रतिष्ठानले सिटी अस्पताल निर्माण गर्दै

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप अत्यधिक भएपछि ओपीडी सेवासहितको थप एक सय शैयाको छुट्टै सिटी अस्पताल विस्तार गरिने भएको छ । 

बिरामीको चाप बढेपछि बीपी प्रतिष्ठानले सिटी अस्पताल निर्माण गर्दै

लेकमा भस्मे फाँड्दै, औलका जग्गा बाँझै

फक्तालुङ गाउँपालिका ६ लेलेप लावाजिनका रामकुमार राईलाई भस्मे नफाँडी जीविका चल्दैन । सदरमुकाम फुङलिङवाट डेढ दिनको पैदलमा घर भएका उनी भस्मे फाँडेर पहिलो वर्ष मकै छर्छन् ।त्यही वर्ष चिराइतो लगाउँछन् । बाली लगाउने महिनाचाहिँ अन्तर हुन्छ ।

लेकमा भस्मे फाँड्दै, औलका जग्गा बाँझै

खानेपानीमा ‘कोलीफर्म’

मानव स्वास्थ्यलाई हानि पुर्‍याउने ‘कोलीफर्म’ भएको पानी बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको छ । कोलीफर्म पाइएको कतिपय उद्योगहरूले समेत उत्पादन गरेर पानी बजारमा बिक्री गरिरहेका छन् ।

खानेपानीमा ‘कोलीफर्म’

लापरबाहीले बिरामीको मृत्यु भएको आरोप

विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा चिकित्सकको लापरबाहीले बिहीबार उपचारका क्रममा प्रसूतिको बिरामी मृत्यु भएको आरोप लागेको छ ।पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि अस्पताल तनावग्रस्त भएको हो । अस्पतालमा परिससरमा होहल्ला गर्दै आन्दोलनमा उत्रेपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लापरबाहीले बिरामीको मृत्यु भएको आरोप

संकटमा सहयोगी बन्दै आमा समूह

सिद्धिचरण नगरपालिका २, ठूलाछापकी देवकुमारी कटवाल लडेर घाइते भइन् । उनको मेरुदण्डमा चोट थियो । अस्पतालले महिना दिनभन्दा बढी आराम गर्न परामर्श दिएपछि खेती गर्ने मौसममा उनलाई पर्नु पीर पर्‍यो । उनका पतिले श्रीमती आबद्ध आमा समूहलाई ‘अब कोदो रोप्न सहयोग गरे गर्नुस् नत्र त मैले कमण्डलु बोकेर माग्न हिँड्नुपर्ने भो’ भने ।

संकटमा सहयोगी बन्दै आमा समूह
श्रावण २४, २०७५

महिला हराउने क्रममा वृद्धि

खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । 

महिला हराउने क्रममा वृद्धि

संघीय सरकारअन्तर्गतका कार्यालय खुला, प्रदेशका बन्द

विश्व आदिवासी दिवसको अवसरमा प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुलेका छन् । 

संघीय सरकारअन्तर्गतका कार्यालय खुला, प्रदेशका बन्द

प्रदेश सरकारको बिदाको निर्णय प्रजिअहरुले मानेनन्

प्रदेश १ सरकारले बिहीबार विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेपनि स‌ंघीय सरकार अन्तर्गतका अधिकारीहरुले विदालाई अस्वीकार गरेका छन् ।

प्रदेश सरकारको बिदाको निर्णय प्रजिअहरुले मानेनन्

खडेरीको क्षति हेरी राहत

तमोर तटीय क्षेत्रका खडेरीबाट प्रभावित किसानलाई छथर गाउँपालिकाले क्षतिका आधारमा राहत दिने भएको छ । मध्य बर्खामा समेत खडेरी लागेर अन्न बाली र फलफूल सुकेपछि किसानले गाउँपालिसँग सहयोग मागेका थिए ।

खडेरीको क्षति हेरी राहत

सिफारिस दस्तुर एक लाखसम्म

धरान उपमहानगरले सेवाग्राहीबाट लिने विभिन्न सिफारिस र अनुमति शुल्क दस्तुरको दर २० रुपैयाँदेखि १ लाखसम्म तोकेको छ । साउनदेखि नै लागू हुने गरी यस्तो शुल्क तोकिएको हो ।सवैभन्दा कम दस्तुर निवेदन फारामको २० रुपैयाँ छ ।

सिफारिस दस्तुर एक लाखसम्म

खोटाङका ३ विमानस्थल अवरुद्ध

जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ । दुइटा विमानस्थलमा कालोपत्रे र एउटा विमानस्थलमा पहिरोले क्षति पुर्‍याएपछि हवाईसेवा अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नुपरेको हो ।

खोटाङका ३ विमानस्थल अवरुद्ध

मासिँदै बरपीपल चौतारी

बटुवालाई थकाइ मार्ने अनि गाउँका मान्छे भेला भएर छलफल गर्ने चौतारीहरू अचेल उति देखिंँदैन । भएका मासिन थालेका छन् । नयाँ बन्ने छाँट देखिँदैन ।

मासिँदै बरपीपल चौतारी

बीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्र अध्ययन, अनुसन्धान र बिरामी उपचारका लागि विश्वविद्यालयका रूपमा स्थापित गर्न सकिने सरोकारवालाले बताएका छन् ।

बीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

पिउने पानीमा ‘कोलिफर्म’

विराटनगरका ११ वटा ‘पानी उद्योगका पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक ‘कोलीफर्म’ पाइएको छ । गंगाजल उद्योग विराटनगर ५, गोमारानी उद्योग विराटनगर ४, पूजा फुड एन्ड वेभरेज इन्डस्ट्रिज प्राली विराटनगर ६, तिरुपति जल उद्योग विराटनगर–२, माउन्टेन वाटर इन्डस्ट्रिज विराटनगर–११ ले उत्पादन गरेको पिउने पानीमा कोलीफर्म पाइएको हो ।

पिउने पानीमा ‘कोलिफर्म’