२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
प्रदेश १

Pradesh-1

दुम्सी मार्न खोज्दा मृत्यु

दुम्सीको सिकार गर्ने क्रममा एक महिलाको ज्यान गएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी डिहिगाउँकी ४५ वर्षीया सरिता तामाङको साउन २६ गते मृत्यु भएको हो ।

दुम्सी मार्न खोज्दा मृत्यु

अझै टुकीको धिपधिप

माङसेवुङ ३ को वडा कार्यालय चतुरे पुग्दा कर्मचारी पुष्कर कार्की सेवाग्राहीको काममा व्यस्त थिए । उनलाई सघाउँदै भेटिएका वडाध्यक्ष मैतराज राईलाई पनि वडाका योजनाहरूको काममा भ्याइनभ्याइ थियो ।

अझै टुकीको धिपधिप

बिजुली ल्याउन गाउँले खटे

सिलिचोङ गाउँपालिका २ को दांखिला गाउँका जीवन कुलुङ सिसुवाखोलाबाट निकालिएको बिजुली बाल्न पाउने भएपछि खुसी छन् । वर्षाैंदेखि धिपधिपे टुकीको उज्यालोमा बस्दै आएका गाउँवासीको बिजुली बाल्ने सपना पूरा हुन लागेको छ ।

बिजुली ल्याउन गाउँले खटे

आधुनिक प्रणालीले कृषकलाई राहत

चार वर्षअघिसम्म तीलकबहादुर रानामगर ढाक्रे (ढाकरमा भारी बोक्ने भरिया) थिए । गाईघाट र मुर्कुची बजारबाट उदयपुर र खोटाङका विभिन्न पहाडी क्षेत्रमा भारी बोक्नु उनको दिनचर्या थियो ।

आधुनिक प्रणालीले कृषकलाई राहत
श्रावण २६, २०७५

नगर प्रमुखले पक्षपात गरेको आरोप

प्रमुख र वडाध्यक्षबीच द्वन्द्वका कारण मोरङको रंगेली नगरपालिकाको र परिषद हुन सकेको छैन । असार मसान्तभित्र गरिसक्नुपर्ने परिषद साउन बित्न लाग्दा पनि अन्योलमा छ ।

नगर प्रमुखले पक्षपात गरेको आरोप

‘प्रदेशको नाम तोक्न केन्द्रले हस्तक्षेप गर्न मिल्दैन’

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयमा निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई रहेको बताएका छन् ।

‘प्रदेशको नाम तोक्न केन्द्रले हस्तक्षेप गर्न मिल्दैन’

‘मेचीपारि’ डुंगाको भर

मेचीपारिको नेपाल’ भनिने भद्रपुर १ डोलाबस्तीका स्थानीय श्रीप्रसाद महतोलाई वर्षायाम कसरी बिताउने भन्ने चिन्ता हुन्छ । हरेक वर्ष गाउँका दुई सय परिवार समान चिन्ताले पिरोलिन्छन् । मेची खोलामा उर्लने भेलका कारण मेचीपारिका बासिन्दा बन्धकझैं बन्नुपर्छ ।

‘मेचीपारि’ डुंगाको भर

जनसहभागिताको बलमा चम्केको सहर

ढल र फुटपाथसहितको चिल्ला र फराकिला सडक धरानका भित्री बस्तीहरूमा देख्दा घुम्न आउने जोकोहीलाई लाग्न सक्छ– सरकारी बजेटले विकास निर्माण भएको होला । यस्तो लाग्नु स्वाभाविक हो र तर यसमा सबै लगानी सरकारको मात्रै छैन ।

जनसहभागिताको बलमा चम्केको सहर

पहिरोको डिलमा अडिएको खुसी

सुखी परिवार र एउटा घर जोकोहीको सपना हुन्छ । यहाँको सिद्धिचरण नगरपालिका १२ का टकबहादुर खत्रीले पनि जिन्दगीको सबै कमाइ जोडेर ५६ लाखमा तीन तलाको घर बनाए ।

पहिरोको डिलमा अडिएको खुसी

५ लाख क्षतिपूर्ति

विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले उपचार क्रममा बिहीबार मृत्यु भएकी सुत्केरीको परिवारलाई ५ लाख क्षतिपूर्ति र बच्चाको उपचार गर्ने सर्तमा घटना मिलापत्र गराएको छ ।

५ लाख क्षतिपूर्ति

उपभोग्य सामान अभाव

खोरुङ्गा खोलामा पानीको सतह बढेर सवारी वारपार गर्न नसक्दा फेदाप गाउँपालिकावासीलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । सवारी वारपार गर्ने खोलामा वर्षासँगै बाढी आएर सवारी तर्न नसकेपछि एक सातायता सवारी आवागमन समेत बन्द भएको छ ।

उपभोग्य सामान अभाव