प्रदेश १

Pradesh-1

महानगरमा विस्फोटः 'पक्राउ परेकाहरुको संलग्नता देखिएन'

विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीको कार्यकक्षअघि आइतबार दिउँसो भएको बम विस्फोट कसले गरेको प्रहरीले भन्ने अझै पुष्टि गर्न सकेको छैन ।

महानगरमा विस्फोटः 'पक्राउ परेकाहरुको संलग्नता देखिएन'

करोडौं खर्च, अवस्था उस्तै

दुई दशकभन्दा बढीदेखि पटकपटक गरी करोडौं रुपैयाँ लगानी गरिए पनि पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीको विकास हुन सकेको छैन । सरकारी तथा गैरसकारी क्षेत्रबाट बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ ।

करोडौं खर्च, अवस्था उस्तै

युवाको मागः ‘सुरक्षा र रोजगारी प्रत्याभूत’

‘नारीलाई देवी मानेर पुजिने समाजमा नारी आफैं असुरक्षित किन ?’ यस्तो लेखिएको प्ले कार्ड बोकेर धनकुटा बजारमा युवा जमात घरदैलो गर्दै थिए ।

युवाको मागः ‘सुरक्षा र रोजगारी प्रत्याभूत’

हेर्दाहेदै धूवाँको मुस्लो

विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीको कार्यकक्षअघि सेवाग्राही बस्ने स्थानमा आइतबार दिउँसो बम विस्फोट भएको छ । विस्फोटबाट फर्निचर, झयालका सिसा र भवनका भित्तामा क्षति पुगेको छ ।

हेर्दाहेदै धूवाँको मुस्लो

बिदा नमान्दा आपत्ति

आदिवासी दिवस अवसरमा बिहीबार प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई संघीय सरकार मातहतका कार्यालयले नमानेकामा संसदमा आपत्ति जनाइएको छ ।

बिदा नमान्दा आपत्ति
श्रावण २७, २०७५

दुम्सी मार्न खोज्दा मृत्यु

दुम्सीको सिकार गर्ने क्रममा एक महिलाको ज्यान गएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी डिहिगाउँकी ४५ वर्षीया सरिता तामाङको साउन २६ गते मृत्यु भएको हो ।

दुम्सी मार्न खोज्दा मृत्यु

अझै टुकीको धिपधिप

माङसेवुङ ३ को वडा कार्यालय चतुरे पुग्दा कर्मचारी पुष्कर कार्की सेवाग्राहीको काममा व्यस्त थिए । उनलाई सघाउँदै भेटिएका वडाध्यक्ष मैतराज राईलाई पनि वडाका योजनाहरूको काममा भ्याइनभ्याइ थियो ।

अझै टुकीको धिपधिप

बिजुली ल्याउन गाउँले खटे

सिलिचोङ गाउँपालिका २ को दांखिला गाउँका जीवन कुलुङ सिसुवाखोलाबाट निकालिएको बिजुली बाल्न पाउने भएपछि खुसी छन् । वर्षाैंदेखि धिपधिपे टुकीको उज्यालोमा बस्दै आएका गाउँवासीको बिजुली बाल्ने सपना पूरा हुन लागेको छ ।

बिजुली ल्याउन गाउँले खटे

आधुनिक प्रणालीले कृषकलाई राहत

चार वर्षअघिसम्म तीलकबहादुर रानामगर ढाक्रे (ढाकरमा भारी बोक्ने भरिया) थिए । गाईघाट र मुर्कुची बजारबाट उदयपुर र खोटाङका विभिन्न पहाडी क्षेत्रमा भारी बोक्नु उनको दिनचर्या थियो ।

आधुनिक प्रणालीले कृषकलाई राहत