१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८
प्रदेश १

Pradesh-1

अरिंगालले चिलेर बालकको मृत्यु

सुनसरीको बर्जु गाउँपालिका २ स्थित राय टोलमा अरिंगालले चिलेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय जितेन्द्र रायका छोरा २ वर्षीय रिसभलाई घरनजिकै खेलिरहेको बेला अरिंगालले चिलेको थियो ।

अरिंगालले चिलेर बालकको मृत्यु

खर्च भएन गरिबी निवारणको रकम

फुङलिङ नगरपालिका १० फुरुम्बुकी तुलसा थापाले सामुदायिक विकासका लागि बैकल्पिक समूहलाई बैठकमा उपस्थित हुन निम्तो दिइन् । पाथीभरा सामुदायिक समूहका सदस्यले लिएको रकमको वार्षिक हिसाब गर्ने र पुन: ऋण लगानी गर्ने उद्देश्यले बैठकमा निम्त्याइएको थियो ।

खर्च भएन गरिबी निवारणको रकम

विदेशबाट फर्केपछि खेतीमा

पाँच वर्ष कोरियामा काम गरेर फर्केका तीन र ६ वर्ष अफगानिस्तानमा काम गरेर फर्केका एक युवा मिलेर बराहक्षेत्र नगरपालिका ९ ढोलबजियामा तरकारी खेती सुरु गरेका छन् । चार जनाले एक बिघा जग्गामा व्यावसायिक बेमौसमी तरकारी खेतीका लागि पहिलो चरणमा ७ लाख लगानी गरेका छन् ।

विदेशबाट फर्केपछि खेतीमा

दुर्गमको तरकारी बारीमै

दुर्गम क्षेत्रका किसानले उत्पादन गरेको अर्गानिक तरकारी र। फलफूल बजारसम्म पुर्‍याउन नसक्दा बारीमै कुहिन थालेको छ । सडक सञ्जालमा बजारमा जोडिन नसकेकाले समस्या भएको हो ।

दुर्गमको तरकारी बारीमै

घाम डुबेपछि ‘मोबाइल अफ’

नुमका दुर्गाबहादुर पराजुली दिनभर मोबाइल प्रयोग गर्छन् । घाम लागुन्जेल उनको मोबाइलमा ‘टावर’ आउँछ । जब साँझ पर्छ मोबाइलले काम गर्न छाड्छ ।

घाम डुबेपछि ‘मोबाइल अफ’
श्रावण २९, २०७५

आधा बस्ती नागरिकताविहीन

दमक नगरपालिका ९ झरना बस्तीका आधा जनसंख्यासँग नागरिकता छैन । यसले गर्दा बालबालिका शिक्षाबाट वञ्चित छन् । विद्यालय गइरहेका बालबालिका बीचैमा पढाइ छाड्न बाध्य छन् ।

आधा बस्ती नागरिकताविहीन