कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलेर बालिकाको मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — पाँचथरको फालेलुङ गाउँपालिका ५ मा जलेर एक बालिकाको बुधबार मृत्यु भएको छ ।

जलेर बालिकाको मृत्यु

स्थानीय अभिनारायण राईको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी २१ महिनाको उनकी छोरी सुमिनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


छोरीलाई बचाउन खोज्दा आमा कमला गम्भीर घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।


प्रकाशित : श्रावण ३०, २०७५ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?