प्रदेश १

Pradesh-1

नगरपालिकाको निर्देशन विद्यालयले मानेनन् 

कक्षा ११ र १२ कक्षाको पठनपाठन दिउँसो गराउने इलाम नगरपालिकाको प्रयास असफल भएको छ । नगरपालिकाले सबै उच्च माध्यमिक तहका कक्षा दिउसो मात्र चलाउन निर्देशन दिए पनि विद्यालयले अस्विकार गरेका हुन् । 

नगरपालिकाको निर्देशन विद्यालयले मानेनन् 

अशोकको परिवारलाई घर

बाल गायक अशोक दर्जीको परिवारलाई घर हस्तान्तरण गरिएको छ । सोमबार एक सांगीतिक कार्यक्रमबीच बाल गायक दर्जीको परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

अशोकको परिवारलाई घर

अरुण तेस्रो परियोजना : ५ परिवारले थातथलो छाडे

अरुण तेस्रो परियोजनाले प्रभावितलाई मुआब्जा दियो । तर, छ्याङुटी–पुखुवा सडक निर्माणका क्रममा क्षति पुगेका पीडितले भने क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । गत जेठ २६ को वर्षाले ठूलो क्षति भएको थियो ।

अरुण तेस्रो परियोजना : ५ परिवारले थातथलो छाडे

त्रियुुगा नदी नियन्त्रण : २५ हजार परिवार लाभान्वित

त्रियुगा नदी नियन्त्रणको काम सुरु भएसँगै यहाँका झन्डै २५ हजार परिवारले राहत पाउने भएका छन् । नदीको मुहानदेखि सप्तकोसीसम्म तटबन्ध निर्माण गरी आसपासका खहरे खोलासमेत नियन्त्रण गर्न लागिएको हो ।

त्रियुुगा नदी नियन्त्रण : २५ हजार परिवार लाभान्वित

जोखिममा २५ घर

फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोक र वडा ४, इखावुको दूरी पैदल डेढ घण्टाको छ । इखावुमा साउन ३१ को पहिरोले गाउँ चिराचिरा पार्‍यो । स्थानीय तहका प्रतिनिधि भने ४ दिनपछि मात्र राहत वितरणका लागि पुगे ।

जोखिममा २५ घर

नेतृत्वको होडमा नेकपाका नेता

काठमाडौं बागबजारको होटल हार्दिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङको भेटवार्ता स्थल हो । योगेश भट्टराईदेखिका नेता कार्यकर्ता प्राय: यही भेटिन्छन् । सातायता यो होटलमा जिल्लाको नेतृत्व कसले पाउने भन्ने विषयमा लगातार छलफल भइरहेको छ ।

नेतृत्वको होडमा नेकपाका नेता

गाउँबस्ती बुझ्दै विद्यार्थी

ओखलढुंगाकी सुमित्रा कटुवाल धनकुटाको दुर्गम गाउँबस्तीको अवस्था बुझ्न निस्किएकी छन् । एक महिनादेखि उनी जिल्लाका ग्रामीण क्षेत्रको अध्ययनका लागि घरदैलोमा छिन् ।

गाउँबस्ती बुझ्दै विद्यार्थी

परीक्षामा अनियमितता भएको आरोप

पूर्वाञ्चल विश्वविद्यालयले चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि संकायको प्रवेश परीक्षा सम्बन्धित डिनको कार्यालयले लिँदा अनियमितता भएको र पारदर्शी नभएको भन्दै परीक्षा नियन्त्रक कार्यालयलाई जिम्मेवारी सुम्पिएको छ ।

परीक्षामा अनियमितता भएको आरोप
भाद्र ४, २०७५

भरुवा बन्दुकले लागेर मृत्यु

भरुवा बन्दुकले लागेर मादीमा एक जनाको ज्यान गएको छ । आइतबार बेलुका मादी नगरपालिका ८ मावादिन बस्ने २५ वर्षीय हस्तबहादुर तामाङको भरुवा बन्दुक पडकँदा ज्यान गएको हो ।

भरुवा बन्दुकले लागेर मृत्यु

सडकमा सास्ती

गत असारमा फेदाप गाउँपालिकाको सम्दु गाउँका ५२ वर्षीय नगेन्द्र चोङबाङलाई हृदयाघात भयो । उपचारका लागि धरान लैजाँदै गर्दा उनी सवार गाडी हिलामा भासियो । निस्कन नसकेपछि उनको गाडीमै मृत्यु भयो ।

सडकमा सास्ती