२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
प्रदेश १

Pradesh-1

जडीबुटी चिनाउन कक्षा

सप्तकोसी मध्यवर्ती सामुदायिक वनमा पाइने औषधिजन्य जडीबुटी र बोटबिरुवा संरक्षण गर्ने उद्देश्यले स्थानीय उपभोक्ता बोटबिरुवा चिन्ने प्रशिक्षण लिन थालेका छन् ।

जडीबुटी चिनाउन कक्षा

सुरु भयो लाखे नाच

खाँदबारीका पुजन श्रेष्ठलाई नेवार जातिको संस्कृति बिस्तारै लोप हुन्छ कि भन्ने चिन्ता लागेको छ । पछिल्लो समय यो संस्कृति लोप हुँदै गएको छ । नागपञ्चमीदेखि श्रेष्ठले आफूभन्दा साना युवाहरूलाई लाखे नाच सिकाउँदै आएका छन् ।

सुरु भयो लाखे नाच

विकास निर्माण ठप्प

जिल्लामा सञ्चालित विकास निर्माणका कामहरू ठप्प भएका छन् । मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्ग, साप्सु सडक पुल लगायतका ठूला आयोजनाहरू ठप्प भएका हुन् ।

विकास निर्माण ठप्प

धान फलाउने किसानलाई नगद

चैते धान उत्पादन गरेबापत झापाका किसानले नगद अनुदान पाएका छन् । चैते धानको उत्पादनमा वृद्धि गरेका किसानले नगद अनुदान प्राप्त गरेका हुन् ।

धान फलाउने किसानलाई नगद

‘यता न उताको’ मारमा राँकेबजार

गतिलो व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको इलाम र पाँचथरको सीमावर्ती राँके बजारको विकासमा दुबै जिल्लाले पर्याप्त ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

‘यता न उताको’ मारमा राँकेबजार
भाद्र ८, २०७५

खेतीबाटै करोडपति

उनी अग्ला र हट्टाकट्टा देखिन्छन् । शरीर कसिलो र बलियो छ । साथीभाइको लहलहैमा लागेर ओठमाथि भर्खर जुंगाको रेखी बस्न सुरु नगर्दै प्रहरी जवानमा भर्ना हुन गए । सँगै गएका साथी फेल भए उनी छानिए ।

खेतीबाटै करोडपति

धमाधम अलैंची टिप्दै

इलाम नगरपालिका ८ सिङफ्रिङकी उमादेवी भण्डारी यति बेला घरमा भेटिन्नन् । उनलाई जरुरी कामले भेट्नु नै पर्‍यो भने अलैंची बगान पुग्नुपर्छ । घरबारीभरि अलैंचीले ढकाएकी भण्डारी केही दिनयता हातमा छुरी बोकेर दिनभर अलैंची टिप्न व्यस्त हुन्छिन् ।

धमाधम अलैंची टिप्दै

मियो बन्दै ग्रामीण महिला

एक वर्षअघिसम्म ४० वर्षीय नकुल सहनीको पारिवारिक जीवन सामान्य ढंगले अघि बढिरहेको थियो । उनी र श्रीमती पार्वतीले दिनरात श्रम गरेर दुई छोरीलाई पाल्दै प्रगति पथमा अग्रसर थिए ।

मियो बन्दै ग्रामीण महिला

वडाध्यक्ष मदिराले सधैं लठ्ठ !

झापाको मेचीनगर २ का वडाध्यक्ष तिलक न्यौपाने सधैं मदिराले लठ्ठ हुन्छन् । मदिरा पिएर कार्यालय पुग्छन् । मातेर कुर्सीमै निदाइदिन्छन् । उनको यो व्यवहारले सेवाग्राहीले सधैं सास्ती व्यहोर्नु परेको छ । काम प्रभावित भएको छ ।

वडाध्यक्ष मदिराले सधैं लठ्ठ !