१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८
प्रदेश १

Pradesh-1

गाडी दुर्घटनामा एकको मृत्यु, २५ घाइते [अपडेट]

सुनसरीको इनरुवाबाट नमस्ते झरना भ्रमणमा जाँदै गरेको गाडी बुधबार बिहान कोलबोटेमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । अन्य २५ यात्रु घाइते भएका छन् ।

गाडी दुर्घटनामा एकको मृत्यु, २५ घाइते [अपडेट]

धार्मिक पर्यटकीय महोत्सव

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस नगरापालिका ४ पटेकडाँडामा धार्मिक पर्यटकीय महोत्सव सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको प्रदेश १ का पर्यटन मन्त्री जगदिश कुसियतले उद्घाटन गरे ।

धार्मिक पर्यटकीय महोत्सव

सांसदले भने–एकीकृत कर प्रणाली तत्काल लागू

करको दोहोरो मारले जनताको ढाड सेकिएको भन्दै प्रदेशसभा बैठकमा सदस्यले एकीकृत कर प्रणाली तत्काल लागू गर्न प्रदेश सरकारसँग माग गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा ‘प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सदस्यले यस्तो माग गरेका हुन् ।

सांसदले भने–एकीकृत कर प्रणाली तत्काल लागू

गति लिँंदै विकास निर्माण

साकेला गाउँपालिकामा विकास निर्माणका कामलाई तीव्रता दिइएको छ । सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रमा गाउँपालिकाले कार्यक्रम ल्याएसँगै धमाधम काम भइरहेको छ ।

गति लिँंदै विकास निर्माण
भाद्र १२, २०७५

बालिकालाई अपहरण गरेर लैजाँदा लैजादै पक्राउ

मोरङको उर्लाबारीमा बालिकालाई अपहरण गरेर लैजादै गर्दा एक जनालाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् । 

बालिकालाई अपहरण गरेर लैजाँदा लैजादै पक्राउ

ऐतिहासिक रथ यात्राको तयारी पूरा

ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक बाबुराजा ओझाले सोमबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको बताए ।

ऐतिहासिक रथ यात्राको तयारी पूरा

बसेको जग्गा खोसिने चिन्ता

पूर्णबहादुर दर्जीको घर रतुवाखोला किनार नजिकै छ । उनले श्रीमतीले ८ वर्ष कुबेतमा कमाएर ल्याएको पैसाले जस्तापाताको छाना भएको पक्की घर बनाएका छन् ।

बसेको जग्गा खोसिने चिन्ता

‘लेनदेन विवादमा हत्या’

विराटनगर २ स्थित बिक्की हार्डवेयर पसलका ५१ वर्षीय सेक्युरिटी गार्ड टंकप्रसाद भट्टराईको भदौ २ गते राति भएको हत्या पैसा लेनदेनको विवादमा भएको खुलेको छ ।

‘लेनदेन विवादमा हत्या’

भालु आतंकले रातभर जाग्राम

भालुको आतंक बढेपछि मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । कृषकले खेतबारीमा लगाएको मकै र अन्य कृषि उपज भालुले सखाप पारेपछि गाउँले एकै ठाउँ जम्मा भएर रात बिताउने गरेका हुन् ।

भालु आतंकले रातभर जाग्राम

कुकुरपालकले औंला टोकिदिए

दुई महिना अगाडि घर अघिल्तिर कुकुरलाई दिसापिसाब गराउँदा छिमेकीबीच झगडा भयो । विराटनगर–८, जयनेपाल चोकमा भएको झगडा जिल्ला प्रशासन कार्यालयसम्म पुग्यो । अहिलेसम्म यो मुद्दा उक्त कार्यालयमा विचाराधीन छ ।

कुकुरपालकले औंला टोकिदिए