२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
प्रदेश १

Pradesh-1

अार्थिक अभावले ५ महिनादेखि फलामे साङ्लाेमा

दुवै हातखुट्टा फलामे सांग्लाले खम्बामा बाँधेर पशुलाई झैँ राखिएको छ । लाउँलाउँ खाउँखाउँ उमेरमा उनको कष्टकर दैनिकी देख्नेलाई पीडा बोध हुन्छ । आर्थिक अभावमा उपचारबाट वञ्चित २१ वर्षीय युवकको अवस्था विगत ५ महिनादेखि कष्टकर बन्दै गएको छ ।

अार्थिक अभावले ५ महिनादेखि फलामे साङ्लाेमा

महानगर जलमग्न

प्रदेश १ को अस्थायी राजधानी रहेको विराटनगर महानगरपालिकामा व्यवस्थित निकास नहुँदा बुधबार राति परेको पानीले जलमग्न भएको छ । पानीले महानगरका अधिकांश सडक, पसल, बजार, विद्यालय, क्याम्पस, उद्योग, कलकारखानालगायत टोलबस्ती डुबानमा परेका छन् ।

महानगर जलमग्न

४ दशकपछि सडक

याक्ते गाउँका ७८ वर्षीय जीतबहादुर आठपहरिया घरको आँगनबाटै पहिलोपटक मोटर चढेर सदरमुकाम पुगे । आफ्नो गाउँमा मोटरबाटो आइपुग्छ भन्ने कमै आशा गरेका उनी यसरी घरआँगनबाटै गाडी चढ्न पाउँदा खुसीको सीमा नाघेको बताउँछन् ।

४ दशकपछि सडक

रोपाइँ जात्राको रमझम

मलेसिया ११ वर्ष बसेर भर्खरै फिरेका इलाम सदरमुकामका बुद्धिमान राई बिहीबार रोपाइँमा साँच्चै व्यस्त देखिए । झिमझिम पानीसँगै बाहुसे गर्न व्यस्त राई अघि गोरुहली र पछि रोपाहर लगाएर धपेडीमा देखिन्थे । लामो समयसम्म विदेशमा विताएका न्यास्रोपन मेटाउन पनि उनलाई यो रोपाइँ रमाइलो लागिरहेको थियो ।

रोपाइँ जात्राको रमझम

प्रदेश राजधानीमा जाम

नयाँ महानगर एवं प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा सवारी साधनको जाम बढेको छ । प्रदेशसभा सचिवालय वरिपरिका निर्माणाधीन सडकले गर्दा हस्पिटल चोक, रंगशाला एवं जिल्ला प्रशासन कार्यालयको सडकमा सवारीको चाप बढेको हो ।

प्रदेश राजधानीमा जाम
भाद्र १४, २०७५

‘जनताको हितमा कानुन संशोधन’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको हितविपरीतको कानुन संशोधन हुनुपर्ने बताएका छन् । नेपाल इँटा उद्योग महासंघको चौंथो महाधिवेशन बिहीबार विराटनगरमा उद्घाटनका बेला बोल्दै उनले यस्तो बताएका हुन् ।

‘जनताको हितमा कानुन संशोधन’

३ हजारभन्दा बढी सवारी कारबाहीमा

सदरमुकाम खाँदबारीमा रहेको अस्थायी ट्राफिक पोस्टले आर्थिक एक वर्षमा १९ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक कारबाहीमा ३ हजार २ सय २ वटा सवारी परेका छन् ।

३ हजारभन्दा बढी सवारी कारबाहीमा

पहिरोले पुरिएर एकै घरका चारको मृत्यु

बुधबार राति पहिरोले घर पुरिँदा मोलुङ गाउँपालिका–८ मा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षीया धनकुमारी राई, ५५ वर्षीया मित्रमाया राई र ३ वर्षीय बालक छन् ।

पहिरोले पुरिएर एकै घरका चारको मृत्यु

चन्द नेतृत्वको नेकपाका ११ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ११ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई इलामको सूर्योदय गाउँपालिका ५ साल्वुङबाट पक्राउ गरिएको हो ।

चन्द नेतृत्वको नेकपाका ११ कार्यकर्ता पक्राउ

महानगरमै छैन ल्यान्डफिल साइट

प्रदेश १ को एक मात्र महानगर र सबैजसो नगरको समस्या फोहोर व्यवस्थापन बनेको छ । व्यवस्थित रूपमा फोहोर विसर्जनको सुविधा नभएकाले नगर दुर्गन्धित बन्ने गरेको छ । केही नगरमा भने फोहोर उपयोग गरी मल बनाउन थालिएको छ । कतिपयमा फोहोर फाल्ने स्थान ‘ल्यान्डफिल साइट’ नै छैन ।

महानगरमै छैन ल्यान्डफिल साइट

‘पेटभरि पानी पाऊँ ’

खडेरीपीडित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका प्रतिनिधिसमक्ष स्थानीय लाखबहादुर लिम्बुले माग राखे– ‘पेटभरि पानी दिनुस्, सडक, बिजुली, विद्यालय र अरू विकास बिस्तारै गरे हुन्छ ।’

‘पेटभरि पानी पाऊँ ’

‘मानव अधिकारमैत्री कानुन बनोस्’

प्रदेश १ सरकारलाई मानव अधिकारमैत्री कानुन बनाउन सुझाव सरोकारवालाले दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय र इन्सेकले विराटनगरमा आयोजना गरेको अन्तक्र्रियाका सहभागीले सुझाव दिएका हुन् ।

‘मानव अधिकारमैत्री कानुन बनोस्’

खाडीबाट फर्केर उद्यमी

जन्मथलो साबिक साँखेजुङ गाविसलाई चटक्कै छाडेर ०६२ सालमा मेघबहादुर विष्ट जितपुरको आम्बोटे बसाइँ सरे । कालोपत्रे मेची राजमार्गले छुने तुलनात्मक रूपमा सुविधायुक्त साँखेजुङबाट २० किलोमिटर भित्री गाउँ बसाइँ सर्दा धेरैले उनलाई राम्रो भनेनन् ।

खाडीबाट फर्केर उद्यमी

देवनागरी लिपिका नयाँ फन्ट

कम्प्युटर, ल्यापटपमा टाइप गरिने सयौं नेपाली फन्टको विकल्पमा देवनागरी लिपिका १७ नयाँ डिजिटल फन्ट थपिएका छन् । धरान उपमहानगर १५ बाँझोगरा, हाल विराटनगर–४ खार्जीमा बस्दै आएका ६२ वर्षीय जीवनध्वज राईले नयाँ फन्ट सार्वजनिक गरेका हुन् ।

देवनागरी लिपिका नयाँ फन्ट

संस्थासम्बन्धी विधेयक समितिमा

‘प्रदेश सामाजिक विकास संस्थाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बुधवार बसेको प्रदेशसभा बैठकले सामाजिक विकास समितिमा पठाएको छ ।

संस्थासम्बन्धी विधेयक समितिमा