२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
प्रदेश १

Pradesh-1

सामूहिक बलात्कारको आरोपमा ३ पक्राउ

१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका-१ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका-५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सामूहिक बलात्कारको आरोपमा ३ पक्राउ

राँके बजारमा आगलागीमा करोड बढीको क्षति

इलाम र पाँचथरको सीमानामा रहेको राँके बजारमा आइतवार राती भएको आगलागीका कारण करिव २ करोड बढीको क्षति भएको स्थानीय प्रशासनले बताएको छ ।  बजारको इलामतर्फको क्षेत्रमा आगलागी भएको थियो । 

राँके बजारमा आगलागीमा करोड बढीको क्षति

सडक मर्मत भएन

षडानन्द नगरपालिकाका होटल व्यवसायी राजन भुजेल आफ्नो होटलको स्थायी लेखा नम्बर (पान) बनाउन सदरमुकामस्थित घरेलु तथा साना उद्योग कार्यालय आउनु थियो । शुक्रबार बिहानै ५ घण्टा पैदल हिँडेर उनी तीन तलेसम्म आइपुगे ।

सडक मर्मत भएन

अस्ताए शिक्षकका अगुवा

पञ्चायत ढलेर भर्खरै प्रजातन्त्र आएको थियो । त्यो समय देशभर जातीय छुवाछूत व्याप्त थियो । उनी अंग्रेजी विषयमा निकै दख्खल राख्थे । अंग्रेजी विषय राम्रो पढाउने भनेर उनको जिल्लाभर निकै चर्चा थियो ।

अस्ताए शिक्षकका अगुवा

राधाकृष्ण रथयात्रामा ड्रोन सुरक्षा

भक्तजनको उल्लेख्य सहभागिता हुने विशेष पर्व राधाकृष्ण रथयात्रा सोमबार आयोजना हुँदैछ । त्यस अवसरमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी हुने भएको छ ।

राधाकृष्ण रथयात्रामा ड्रोन सुरक्षा
भाद्र १७, २०७५

रथयात्राको तयारी पूरा

विराटनगरमा निकालिने श्रीकृष्णको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर राधाकृष्ण मन्दिरबाट सोमबार निकालिने रथयात्रा सञ्चालनका लागि मुख्यमार्गका ४३ स्थानमा विश्रामस्थल तोकिएको छ ।

रथयात्राको तयारी पूरा

मोटरसाइकलको ठक्करबाट प्रध्यानाध्यापकको मृत्यु

मोटरसाइकले ठक्कर दिँदा पैदल हिँडिरहेका बसन्त माद्यामिक विद्यालयका प्रध्यानाध्यापक उद्धवबहादुर नेपालीको गए राति मृत्यु भएको छ । ससुराको मलामी गएर फर्किदै गरेका प्रअ नेपालीलाई मोरङको पथरीमा मोटरसाइकलले पछाडिबाट ठक्टर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट प्रध्यानाध्यापकको मृत्यु

रित्तिँदै लेकाली खर्क

संखुवासभाको मादी नगरपालिका सोलाबनका भीमध्वज कार्की ८३ वर्ष पुगे । उनले लाचाम खर्कमा उमेरमा ६० वटासम्म भैंसी चराए । त्यसमा २५ वटासम्म त दुहुना मात्र हुन्थे ।

रित्तिँदै लेकाली खर्क