प्रदेश १
भाद्र १९, २०७५

धरानमा करको पुर्नमूल्याङ्कन गर्न कार्यदल गठन 

यसै आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धि भएको करको विषयमा थप पुर्नमूल्याङ्कन गर्न धरान उपमहानगरपालिकामा आइतबार बसेको वार्ताले एक कार्यदल टोली गठन गरेको छ ।

‘निर्माणमा ढिला गर्नेलाई कारबाही’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन् । निर्माण व्यवसायी संघ मोरङले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कतिपय ठेकेदारको लापरबाही पाइएको जनाए । 

हायु संस्कृति जोगाउनै गाह्रो

लोपोन्मुख हायु जातिको धर्म, भाषा, संस्कार र संस्कृति मेटिने अवस्थामा पुगेको छ । कटारी नगरपालिका ११ सिरवानीमा निकै कम संख्यामा रहेका हायु जातिलाई आफ्नो मातृ भाषाको संरक्षणसँगै जन्म, मृत्यु र विवाह संस्कार चलाउन संकट पर्दै गएको हो ।

राधाकृष्ण रथायात्रामा हजारौं सहभागी

सबै समुदायको बृहत् सहभागितामा सोमबार यहाँ राधाकृष्ण रथयात्रा धुमधामसाथ सम्पन्न भएको छ । आधा शताब्दी पुगेको ऐतिहासिक रथयात्रा समुदायबीच सदभावको पर्वका रूपमा स्थापित भएको छ ।

भाद्र १८, २०७५

सामूहिक बलात्कारको आरोपमा ३ पक्राउ

१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका-१ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका-५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राँके बजारमा आगलागीमा करोड बढीको क्षति

इलाम र पाँचथरको सीमानामा रहेको राँके बजारमा आइतवार राती भएको आगलागीका कारण करिव २ करोड बढीको क्षति भएको स्थानीय प्रशासनले बताएको छ ।  बजारको इलामतर्फको क्षेत्रमा आगलागी भएको थियो । 

सडक मर्मत भएन

षडानन्द नगरपालिकाका होटल व्यवसायी राजन भुजेल आफ्नो होटलको स्थायी लेखा नम्बर (पान) बनाउन सदरमुकामस्थित घरेलु तथा साना उद्योग कार्यालय आउनु थियो । शुक्रबार बिहानै ५ घण्टा पैदल हिँडेर उनी तीन तलेसम्म आइपुगे ।

अस्ताए शिक्षकका अगुवा

पञ्चायत ढलेर भर्खरै प्रजातन्त्र आएको थियो । त्यो समय देशभर जातीय छुवाछूत व्याप्त थियो । उनी अंग्रेजी विषयमा निकै दख्खल राख्थे । अंग्रेजी विषय राम्रो पढाउने भनेर उनको जिल्लाभर निकै चर्चा थियो ।

राधाकृष्ण रथयात्रामा ड्रोन सुरक्षा

भक्तजनको उल्लेख्य सहभागिता हुने विशेष पर्व राधाकृष्ण रथयात्रा सोमबार आयोजना हुँदैछ । त्यस अवसरमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी हुने भएको छ ।