१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
प्रदेश १

Pradesh-1

निक्षेपकर्तालाई ठगेको आरोमा सहकारीका ३ पदाधिकारी थुनामा

जिल्ला अदालत मोरङले ठगी मुद्दामा विराटनगर–९ बाटारोडस्थित प्राइम बचत तथा ऋण सहकारी लिमिटेडका तीनजनालाई बुधबार पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

निक्षेपकर्तालाई ठगेको आरोमा सहकारीका ३ पदाधिकारी थुनामा

सांसदले भने– राजधानी र नाम तोकौं 

सरकारले प्रदेशको स्थायी राजधानी र नामांकन गर्न ढिलो गरेको भन्दै मंगलबारको प्रदेशसभा बैठकमा सदस्यले असन्तुष्टि पोखेका छन् । बैठकको विशेष समयमा बोल्दै उनीहरुले राजधानी र नाम तत्काल तोक्न माग गरे ।  

सांसदले भने– राजधानी र नाम तोकौं 

सुत्केरीको मृत्युपछि स्वाथ्य चौकीमा तालाबन्दी

सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन् ।

सुत्केरीको मृत्युपछि स्वाथ्य चौकीमा तालाबन्दी

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जिरोप्वाइन्ट र अल्छेढुङ्गा बीचमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सहचालक गम्भीर घाइते छन् ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

खानेपानी समस्या उस्तै

खोटाङ सदरमुकाम दिक्तेल बजारको खानेपानी समस्या अझै टरेको छैन । रम्बाखोला र दिक्तेल बजार खानेपानी समिति एउटै बनाएर व्यवस्थित गर्न खोजे पनि समस्या उस्तै रहेको छ ।

खानेपानी समस्या उस्तै
भाद्र १९, २०७५

धरानमा करको पुर्नमूल्याङ्कन गर्न कार्यदल गठन 

यसै आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धि भएको करको विषयमा थप पुर्नमूल्याङ्कन गर्न धरान उपमहानगरपालिकामा आइतबार बसेको वार्ताले एक कार्यदल टोली गठन गरेको छ ।

धरानमा करको पुर्नमूल्याङ्कन गर्न कार्यदल गठन 

‘निर्माणमा ढिला गर्नेलाई कारबाही’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताएका छन् । निर्माण व्यवसायी संघ मोरङले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कतिपय ठेकेदारको लापरबाही पाइएको जनाए । 

‘निर्माणमा ढिला गर्नेलाई कारबाही’

हायु संस्कृति जोगाउनै गाह्रो

लोपोन्मुख हायु जातिको धर्म, भाषा, संस्कार र संस्कृति मेटिने अवस्थामा पुगेको छ । कटारी नगरपालिका ११ सिरवानीमा निकै कम संख्यामा रहेका हायु जातिलाई आफ्नो मातृ भाषाको संरक्षणसँगै जन्म, मृत्यु र विवाह संस्कार चलाउन संकट पर्दै गएको हो ।

हायु संस्कृति जोगाउनै गाह्रो

राधाकृष्ण रथायात्रामा हजारौं सहभागी

सबै समुदायको बृहत् सहभागितामा सोमबार यहाँ राधाकृष्ण रथयात्रा धुमधामसाथ सम्पन्न भएको छ । आधा शताब्दी पुगेको ऐतिहासिक रथयात्रा समुदायबीच सदभावको पर्वका रूपमा स्थापित भएको छ ।

राधाकृष्ण रथायात्रामा हजारौं सहभागी