प्रदेश १

Pradesh-1

खोलाभन्दा सानो पुल !

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका २ स्थित सानोमाई खोलामा निर्माणाधीन पुलको लम्बाइ सानो भएको स्थानीयले बताएका छन् । खोलाले धार परिवर्तन गरेकाले पुलको लम्बाइ निकै सानो भएको हो । 

खोलाभन्दा सानो पुल !

थलिएको झापा बजार

पूर्वपश्चिम राजमार्गदेखि २२ किलोमिटर दक्षिण । भारतीय सीमा क्षेत्रको बजार । जिल्लाका दुई ठूला नदी कन्काई र बिरिङले घेरिएको । पटक पटक राजनीतिक परिवर्तनका कारण थलिएको बजार हो, झापा बजार ।

थलिएको झापा बजार

नदीजन्य पदार्थको उत्खनन दोब्बर

जिल्लाका नौ स्थानीय तहका खोलानदीबाट चालु आर्थिक वर्षमा गत वर्षभन्दा दोब्बर नदीजन्य पदार्थको उत्खननको स्वीकृत भएको छ । गत वर्ष १४ लाख घनमिटर स्वीकृत भएकोमा यस बर्ष २७ लाख घनमिटर नदीजन्य पदार्थको उत्खनन हुने भएको हो ।

नदीजन्य पदार्थको उत्खनन दोब्बर

करको पुन: मूल्यांकन गरिने

यसै आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धि भएको करको विषयमा थप पुन:मूल्यांकन गर्न धरान उपमहानगरपालिकामा बसेको वार्ताले एक कार्यदल टोली गठन गरेको छ ।

करको पुन: मूल्यांकन गरिने
भाद्र २०, २०७५

निक्षेपकर्तालाई ठगेको आरोमा सहकारीका ३ पदाधिकारी थुनामा

जिल्ला अदालत मोरङले ठगी मुद्दामा विराटनगर–९ बाटारोडस्थित प्राइम बचत तथा ऋण सहकारी लिमिटेडका तीनजनालाई बुधबार पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

निक्षेपकर्तालाई ठगेको आरोमा सहकारीका ३ पदाधिकारी थुनामा

सांसदले भने– राजधानी र नाम तोकौं 

सरकारले प्रदेशको स्थायी राजधानी र नामांकन गर्न ढिलो गरेको भन्दै मंगलबारको प्रदेशसभा बैठकमा सदस्यले असन्तुष्टि पोखेका छन् । बैठकको विशेष समयमा बोल्दै उनीहरुले राजधानी र नाम तत्काल तोक्न माग गरे ।  

सांसदले भने– राजधानी र नाम तोकौं 

सुत्केरीको मृत्युपछि स्वाथ्य चौकीमा तालाबन्दी

सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन् ।

सुत्केरीको मृत्युपछि स्वाथ्य चौकीमा तालाबन्दी

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जिरोप्वाइन्ट र अल्छेढुङ्गा बीचमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सहचालक गम्भीर घाइते छन् ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

खानेपानी समस्या उस्तै

खोटाङ सदरमुकाम दिक्तेल बजारको खानेपानी समस्या अझै टरेको छैन । रम्बाखोला र दिक्तेल बजार खानेपानी समिति एउटै बनाएर व्यवस्थित गर्न खोजे पनि समस्या उस्तै रहेको छ ।

खानेपानी समस्या उस्तै