३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७
प्रदेश १

Pradesh-1

अझै चापाकलकै भर

विराटनगर महानगरवासी चापाकल (ट्युवेल) को पानी खान बाध्य छन् । खानेपानी संस्थानको धारामा दूषित पानी आउने गरेकाले महानगरवासी ट्युवेलको पानी खान बाध्य भएका हुन् ।

अझै चापाकलकै भर

सेवासुविधा विधेयक सदनमा

प्रदेश सरकारबाट सर्वसाधारणले पाउनुपर्ने सेवासुविधालाई प्रभावकारी बनाउने भन्दै सदनमा ‘प्रदेश सुशासनको प्रत्याभूति गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरेको छ ।

सेवासुविधा विधेयक सदनमा

लाखौंका उपकरण उपयोगविहीन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल उपकरण आपूर्तिकर्ता बायोमेड इन्टरनेसनल काठमाडौंबीचको विवादले एक वर्षअघि खरिद गरेको ७४ लाख रुपैयाँभन्दा बढी पर्ने उपकरण उपयोगविहीन बनेको छ ।

लाखौंका उपकरण उपयोगविहीन

मनकामना धाममा खानेपानी अभाव

मनकामना धामको वृद्धाश्रममा बस्दै आएकी गायत्रीनन्द गिरीले तीजको दर खुवाउन पुगेका स्थानीय तहका प्रमुख, नेता र आयोजकलाई पिउने पानी र सञ्चार समस्या भएको गुनासो राखिन् ।

मनकामना धाममा खानेपानी अभाव

जोगी बस्तीमा ५ लाखको खुर्सानी

फेदाप गाउँपालिका ओयाक्जुङका विपन्न जोगी समुदायले पहिलोपटक ५ लाख रुपैयाँ अकबरे खुर्सानी बिक्री गरेका छन् । विभिन्न संघसंस्थाले बस्तीमै पुगेर अकबरे खुर्सानी खेतीबारे तालिम दिएर सीप सिकाएपछि स्थानीय खुर्सानी खेतीमा लागेका हुन् ।

जोगी बस्तीमा ५ लाखको खुर्सानी
भाद्र २२, २०७५

संघसंस्थासम्बन्धी विधेयक संसद्मा

दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको प्रदेश सामाजिक विकास संस्थाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबारको प्रदेश सभा बैठकमा पेस गरिएको छ ।

संघसंस्थासम्बन्धी विधेयक संसद्मा

जैविक गोलभेडाले बजार पाएन

सडक जीर्ण भएर बजार पुग्न नपाउँदा कटारी नगरपालिका ११ गोठडाँडाका किसानले उत्पादन गरेको बेमौसमी जैविक गोलभेडा (अर्गानिक टमाटर) गाउँमै थन्किएको छ ।

जैविक गोलभेडाले बजार पाएन

चतुरेमा बिजुली

माङसेवुङको चतुरे बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । माङसेबुङ गाउँपालिका ३ चतुरे बजारसहित मानपुर, ढुङ्गे, असारेबारी र सामाटारमा बिजुली बल्न थालेको हो ।

चतुरेमा बिजुली

७० रुपैयाँ तिर्न हजार खर्च

दिप्रुङ चुइचुम्मा सापातेलका ५५ वर्षीय कृष्ण रम्तेल विद्युत् महसुल तिर्नका लागि बिहान १० नबज्दै लाइनमा उभिएका थिए । उनी कति बेला महसुल बुझाएर घर फर्कुँ भन्ने हतारोमा थिए ।

७० रुपैयाँ तिर्न हजार खर्च