१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

तीन जिल्ला अन्धकार

विप्लव भट्टराई

इलाम — बुधबार साँझदेखि मेची पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।

तीन जिल्ला अन्धकार

कावेली करिडोर र ३३ केभीए प्रशारण लाइनमा समस्या भएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत सेवा अवरुद्ध भएको हो ।


कोल्वुङको किटेनी खण्डमा पहिरोले पोलमा क्षति भएको छ । त्यस्तै कावेली कोरिडोरको ३ नम्बर टावरमा समस्या आएको प्राधिकरणले जनाएको छ । दुवैतर्फ मर्मतको काम भइरहेको छ ।


प्रकाशित : भाद्र २८, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?