१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
प्रदेश १

Pradesh-1

चालु संसद्‍ बैठकबाटै प्रदेश नामांकन र स्थायी राजधानी टुंगो : मुख्यमन्त्री राई

मुख्यमन्त्री शेरधन राईले चालु संसद्‍ बैठकबाटै प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो लाग्ने दाबी गरेका छन् । उनले बृहत् विराट प्रदेशको अवधारणा अनुसारको क्षेत्र कायम गरेर राजधानी समेटिने तयारी गरिएको समेत जानकारी दिए । 

चालु संसद्‍ बैठकबाटै प्रदेश नामांकन र स्थायी राजधानी टुंगो : मुख्यमन्त्री राई

करसम्बन्धी विधेयक पारित

प्रदेशसभा बैठकले प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । ५७ दफामा रहेको यो विधेयकले प्रदेशको क्षेत्राधिकारभित्र पर्ने कर लगाउने र उठाउने काम गर्नेछ ।

करसम्बन्धी विधेयक पारित

रूख काटिए, वृक्षरोपण गरिएन

तीन वर्षयता चुरे र महाभारत पर्वत शृंखलामा हजारौं रुख काटिएका छन् । विद्युत र सडक विस्तारसँगै सामुदायिक वनको कार्ययोजनाअनुसार भन्दै २६ हजार ५ सय २१ रुख काटिएको हो ।

रूख काटिए, वृक्षरोपण गरिएन

प्रतिष्ठानको चेक विवाद

कारोबारै नभएको व्यक्तिलाई बिनाडकुमेन्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चेकमार्फत ५ लाख ५० हजार रुपैयाँको भुक्तानी गर्न दिएको खुलेको छ ।

प्रतिष्ठानको चेक विवाद

श्रम ऐन कार्यान्वयनमा कडाइ गरिँदै

यहाँका उद्योग तथा निजी क्षेत्रमा सामाजिक सुरक्षा तथा श्रम ऐन कार्यान्वयनका लागि श्रम कार्यालय विराटनगरले अनुगमन गरेर कडाई गर्न थालेको छ ।

श्रम ऐन कार्यान्वयनमा कडाइ गरिँदै

बालमन्दिरमा शिक्षक अभाव

चैनपुरको बालमन्दिर आधारभूत विद्यालयलाई शिक्षक अभाव भएको छ । कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा ३ स्थायी शिक्षक छन् । एकजना बाल विकास केन्द्रकी शिक्षिका र विद्यालय सहयोगी पनि छिन् ।

बालमन्दिरमा शिक्षक अभाव

जटिल शल्यक्रियामा सफलता

मकालु ५ पाथीभरा उम्लिङकी सृष्टि राई सामान्य पेट दुखेपछि जिल्ला अस्पताल खाँदबारी आइन् । अस्पताल आएको केही बेरपछि उनलाई थामिनसक्नु गरी पेट दुख्न सुरु भयो । चिकित्सकले भिडियो एक्सरे गरे ।

जटिल शल्यक्रियामा सफलता
आश्विन १०, २०७५

गाउँभर प्लास्टिक पोखरी र टनेल

धनकुटा नगरपालिका १ निगाले गाउँमा प्लास्टिक पोखरीमा माछा पालन र टनेल पद्धतिबाट तरकारी खेती सुरु गरिएको छ । वातावरण विभाग पुल्चोकको सहयोग तथा धनकुटा नगरपालिकाको समन्वयमा स्मार्ट भिलेज अर्थात जलवायु परिवर्तन अनकूलित नमुना गाउँ अन्तर्गत उक्त कार्य थालिएको हो ।

गाउँभर प्लास्टिक पोखरी र टनेल

भूकम्पप्रभावित २५ सयको निवेदन

भूकम्प प्रभावित भएर पनि अनुदानका लागि मापदण्डमा नपरेको भन्दै उजुरी गर्नेको संख्या थपिएको छ । हालसम्म २ हजार ५ सय १५ प्रभावितले निवेदन दिएका छन् । ग्रामिण क्षेत्रका बासिन्दाले पर्याप्त जानकारी नपाउँदा लाभदायी सूचीमा समावेश गर्नबाट छुट भएको गुनासो छ ।

भूकम्पप्रभावित २५ सयको निवेदन

हराउँदै ‘पँधेरो संस्कृति’

घर–घरमा धारो पुगेपछि पानीका लागि पँधेरो जाने चलन हराएको छ । पँधेरो जानेभन्दा पानी लिन मात्र होइन भन्ने बुझिन्थ्यो । गाउँबस्तीका महिला भेला भएर आपसमा हालखबर साट्ने र दु:ख सुखका कुरा गर्ने थलोका रूपमा पनि परिचित थियो ।

हराउँदै ‘पँधेरो संस्कृति’

गाडी ठेल्दै, यात्रा

धुपुका धर्म चापागाई खाँदबारीबाट हिले जान ट्याक्सी चढे । सभाखोलासम्मको १६ किलोमिटर सडकमा सजिलै गाडी गुड्यो । सभाखोलाबाट हिलेसम्म यात्रा गर्न भने उनलाई सकस पर्‍यो ।

गाडी ठेल्दै, यात्रा

७ बालबालिका बिचल्लीमा

अभिभावक गुमेपछि एक परिवारका बालबालिका बिचल्लीमा परेका छन् । हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका चन्द्र किरात र आमा तलकुमारी राईको मृत्युपछि सात बालबालिका बेसहारा बनेका हुन् ।

७ बालबालिका बिचल्लीमा