कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बलात्कार आरोपमा शिक्षक पक्राउ

कान्तिपुर संवाददाता

मोरङ — सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ की एक बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । 

बलात्कार आरोपमा शिक्षक पक्राउ

सोलुखुम्बुको हिमालय आधारभूत विद्यालयमा कार्यरत शिक्षक ५५ वर्षीय मोहन घिमिरेलाई नियन्त्रणमा लिएको हो ।


घिमिरेले स्थानीय ९ वर्षीया बालिकालाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रदेश १ प्रहरीले जनाएको छ । बालिकालाई परीक्षणका लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको छ ।

प्रकाशित : आश्विन २८, २०७५ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?