बलात्कारी पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बलात्कारी पक्राउ

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १५ बाझगरा बस्ने २५ बर्षीय मनिष राई रहेको प्रहरीले जनाएको छ ।


किशोरी र उनको अभिभावकले दिएको उजुरीको आधारमा प्रहरीले राईलाई मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सुमन तिम्सिनाले बताए । उनीहरु दुवै एकापसमा परिचित हुन् ।


प्रकाशित : कार्तिक १४, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?