२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

वनमा पेस्तोल फेला 

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङको तोक्मे सामुदायिक वनबाट एकथान रिभल्भर पेस्तोल र तीनथान गोली फेला पारेको छ । 

वनमा पेस्तोल फेला 

प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार गस्तीमा निस्किएको प्रहरीले आशंकामा हेर्दा ढुङ्गाको च्यापभित्र लुकाएकाे अवस्थामा पेस्तोल फेला पारेको हाे।


कालो प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा फेला पारेको थापाले बताए ।

प्रकाशित : पुस २८, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?