२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सुनकोसीमा बगेर युवक बेपत्ता

विराटनगर

काठमाडौँ — खोटाङमा सुनकोसी खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटारका १७ वर्षीय नवराज राई सुनकोसी खोलाले बगाएर बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार बिहान साथीहरुसँग नुहाउने क्रममा उनीबेपत्ता भएका थिए । स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ११, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?