१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुई माेटरसाइकल जुध्दा एकको मृत्यु

विराटनगर — मोरङको कटहरी गाउँपालिका ७ भौडाहामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

को३६प ३७३० नम्बर मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको को२९प ८३८० नम्बर मोटरसाइकलसँग जुध्दा १९ वर्षीय निरज सरदारको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकलका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?